आर्थिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    गण्डकीका अर्थमन्त्री भन्नुहुन्छ- बजेट पास नभए चुनावमा जानुको विकल्प छैन

    पोखरा : गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी थालिसकेको छ। प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरीधारी शर्मा…

    बढिमा चार जना कर्मचारीबाट बैङ्क खुलाउन व्यासको सिफारिस

    दमाैली : व्यास नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित बैङ्क अति आवश्यक कामको लागि खुल्ला गर्न जिल्ला सङ्कट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेको…

    याम्पाफाँटका किसानले पुसदेखि पाएनन् दूधकाे भुक्तानी

    तनहुँ : पृथ्वीराजमार्ग छेउमा रहेको दुध संकलन केन्द्रमा एक जना महिलाले आफूले उत्पादन गरेको दुध ल्याएर खन्याउनुभयो । संकलन केन्द्रका कर्मचारीले भित्रबाट तीन वटा नौनीको…

    पदभार ग्रहण गर्दै मन्त्री लम्सालको निर्णय : अब उद्योग नविकरण अनलाईनबाटै

    पोखरा : मन्त्री विकास लम्सालले सोमबार पर्यटन, उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । उहाँले मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै गण्डकी प्रदेश भित्रका…

    सहकारी सदस्यहरुको उद्धारको लागि कोभिड उद्धार कोष निर्माण गरिने

    पोखरा : सहकारी अध्यक्ष तथा सञ्चालकको छाता तथा खुल्ला संस्था कोअपरेटिभप्रेसिडेन्ट सोसाइटी (कोप्स सेन्टर ) को भर्चुअल रुपमा आयोजित भेलाले कोभिड महामारीसँग  लड्न एवं रोकथाम गर्नका लागि कोभिड उद्धार कोष स्थापना गर्ने निर्णय गरेको छ।  प्रारम्भमा यस कोषको राशी १५लाख हुनेछ। कोषमा सहकारीका प्रत्येक सदस्यहरुले न्युनतम पॉच रुपैयॉ, सञ्चालकहरुले रु एक सय र संस्थाहरुले रु एक हजार मुठ्ठीदानको रुपमा सहयोग गर्न अनुरोध…

    निषेधाज्ञामा पनि घर-घरमै फलफूल, तरकारी र मासुको होम डेलिभरी गर्दै ई फार्म

    काठमाडौं : गाउँका किसानलाई शहरका उपभोक्तासँग जोड्दै आएको ई फार्मले कोभिड–१९ को विषम परिस्थितिमा पनि घर-घरमै फलफूल, तरकारी र मासुको काठमाडौ उपत्यकामा होम डेलिभरी गर्दै…

    विमलनगरकाे प्राकृतिक चट्टान आरोहण संरक्षण गर्न स्थानीयवासीको माग

    तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा रहेको चुनपहरा प्राकृतिक चट्टान आरोहण संरक्षण गर्न स्थानीयवासीले माग गरेका छन् । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिङ पोखरा सडक विस्तारका क्रममा…

    कर तिर्ने म्याद थप गर्न उद्योग वाणिज्य सङ्घको माग

    तनहुँ : कोरोना जोखिमका कारण निषेधाज्ञा जारी भएको अवस्थामा उद्योगी व्यवसायीले कर तिर्न सक्ने स्थिति नरहेको भन्दै तनहुँ उद्योग वाणिज्य सङ्घले म्याद थप हुनुपर्ने माग…

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    काठमाडौं : कोरोना महामारीकाबीच नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल/मट्टितेल तथा आन्तरिकतर्फकाे हवाई इन्धनको…

    उद्योग वाणिज्य सङ्घको कोषमा जुट्यो पाँच लाख

    तनहुँ : तनहुँ उद्योग वाणिज्य सङ्घले खडा गरेको कोभिड सङ्कट व्यवस्थापन महाअभियान कोषमा रु पाँच लाख भन्दा बढी सङ्कलन भएको छ । महाविपत्तिको घडीमा खटिएका…