खेलकुद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    विश्वकप क्रिकेट : भारतद्वारा अष्ट्रेलिया ६ विकेटले पराजित

    काठमाडाै ।आइसिसी विश्वकप क्रिकेट, २०२३ अन्तर्गत आजको खेलमा भारतले अष्ट्रेलियालाई पराजित गरेको छ । भारतले अष्ट्रेलियालाई ६ विकेटले हराएको हो । जारी प्रतियोगितामा भारतको यो…

    भारतलाई अस्ट्रेलियाले दियो २०० रनको लक्ष्य 

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप–२०२३ को आफ्नो पहिलो खेलमा अस्ट्रेलियाले घरेलु टिम भारतविरुद्ध २०० रनको लक्ष्य प्रस्तुत गरेको छ ।भारतको चेन्नाईस्थित एमए चिदम्बरम रंगशालामा टस…

    विश्वकप क्रिकेट : भारत र अष्ट्रेलिया भिड्दै

    काठमाडौ । आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र अष्ट्रेलिया खेल्दैछन् । घरेलु टोली भारत र अष्ट्रेलियाबिचको खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजे…

    विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाद्वारा श्रीलंका १०२ रनले पराजित

    नयाँ दिल्ली । दक्षिण अफ्रिकाले आईसीसी एकदिवसीय विश्वकपमा शानदार सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १ सय २ रनले हराएको हो…

    विश्वकप क्रिकेट: दक्षिण अफ्रिकाले श्रीलंकाविरूद्ध बनायो विश्वकप इतिहासकै सबैभन्दा धेरै रन

    काठमाडाै । भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले श्रीलंकाविरूद्ध इतिहासकै सबैभन्दा धेरै रन बनाएको छ। शनिबार दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा भएको खेलमा श्रीलंकाविरूद्ध दक्षिण अफ्रिकाले ५ विकेट…

    १९औं एसियाली खेलकुद : नेपालले जित्यो दोस्रो पदक, करातेमा एरिकाले जितिन् रजत

    काठमाडौ । कराते खेलाडी एरिका गुरुङ एसियाली खेलकुदमा पहिलो स्वर्ण पदक जित्ने नेपाली खेलाडी बन्नबाट चुकेकी छिन् । शनिबार १९औं एसियाली खेलकुदअन्तर्गत महिला ६८ केजी…

    एसियाली खेलकुद : कराते खेलाडी गुरुङ फाइनलमा, नेपाललाई कम्तिमा रजत पक्का

    काठमाडौ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत नेपालकी कराते खेलाडी एरिका गुरुङ फाइनमा प्रवेश गरेकी छिन् । फाइनलमा प्रवेश गरेसँगै नेपालले कम्तिमा रजत पदक…

    आइसिसी विश्वकप क्रिकेट : पाकिस्तान विजयी

    काठमाडौ । आइसिसी विश्वकप क्रिकेट–२०२३ अन्तर्गत भारतको हैदरावादमा शुक्रबार भएको दोस्रो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई पराजित गरेको छ ।     पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रनले पराजित गर्दै विजयी…

    आइसिसी विश्वकप क्रिकेट : पाकिस्तानले नेदरल्यान्ड्सलाई दुई सय ८७ रनको लक्ष्य दियो

    काठमाडाै । आइसिसी विश्वकप क्रिकेट २०२३ अन्तर्गत आज भएको दोस्रो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई जितको लागि दुई सय ८७ रनको लक्ष्य दिएको छ । भारतको हैदराबादमा…

    विश्वकप क्रिकेटमा न्युजिल्याण्डको विजयी सुरुआत

    काठमाडौ । साविक उपविजेता न्युजिल्यान्ड विश्वकप क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । बिहीबार भारतको अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडिममा न्युजिल्यान्डले साविक विजेता इंग्ल्यान्डमाथि ९…