आँबुखैरेनी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    स्ववियु निर्वाचन : ऑबुखैरेनीमा ४० प्रतिशत मतदान

    दमौली । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तर्गत तनहुँको ऑबुखैरेनी क्याम्पसमा ४० प्रतिशत मतदान सकिएको छ । आइतबार बिहान ८ बजेदेखि सुरु भएको मतदानमा ४० प्रतिशत…

    ऑबुखैरेनीको जग्गा कित्ताकाट खुल्यो

    दमौली । ऑबुखैरेनी गाउँपालिकाको जग्गा कित्ताकाट खुलेको छ । गाउँपालिकाले जग्गाको वर्गीकरण सम्पन्न गरेसँगै कित्ताकाट खुलेको हो । गाउँपालिकाले ६ वटै वडाको जग्गा वर्गीकरण गरी…

    ऑबुखैरेनीबाट लागुऔषध सहित तीन पक्राउ

    दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट लागुऔषध सहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देही सिद्धार्थ नगरपालिका–६ पिपरैया बस्ने ४० वर्षीय…

    पन्चे बाजा बजाउँदै महिला

    दमौली । तनहुँको आँबुखैरेनीका महिलाहरु पञ्चेबाजा बजाउँदै । आजभोलि पुरुषले मात्र नभई महिलाहरु पनि पञ्चेबाजा बजाउने पेसातर्फ लागेका छन् । 

    तीनै तहको सरकारलाई बलियो बनाउनुपर्छ : मन्त्री शर्मा

    दमाैली । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले तीनै तहको सरकारलाई बलियो बनाउनुपर्ने बताएकी छन् । तनहुँको आँबुखैरेनी गाउँपालिकाको सातौँ स्थापना दिवसको…

    आँबुखैरेनीको स्थापना दिवस : विभिन्न क्षेत्रका व्यक्ति सम्मानित

    दमाैली । तनहुँकाे आँबुखैरेनी गाउँपालिकाले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेकाे छ । गाउँपालिकाको सातौ स्थापना दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा गाउँपालिकाकाे विकासका लागि विभिन्न क्षेत्रबाट…

    छिम्केश्वरी पर्यटन, साहित्यिक सांस्कृतिक मेला सम्पन्न

    दमौली । ‘गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्य छिम्केश्वरी जाऔं : राष्ट्रिय फूल लालीगुरॉससँग होली मनाऔं’ भन्ने नाराको साथ ऑबुखैरेनीको छिम्केश्वरीमा पर्यटन, साहित्यिक, सांस्कृतिक मेला सम्पन्न भएको…

    राष्ट्रपति रनिङशिल्डमा पदक जित्नेलाई ऑबुखैरेनीद्वारा नगद सहित सम्मान

    दमौली । जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा पदक जित्ने खेलाडीलाई ऑबुखैरेनी गाउँपालिकाले नगद सहित सम्मान गरेको छ । जिल्ला खेलकुद विकास समिति तनहुँले फागुन १२ र…

    ऑबुखैरेनीले सञ्चालनमा ल्यायो हाटबजार

    दमौली । ऑबुखैरेनी गाउँपालिकाले हाटबजार सञ्चालनमा ल्याएको छ । स्थानीय कृषकले उत्पादन गरेका कृषि उपज एउटै ठाउँबाट विक्री वितरणका लागि गाउँपालिकाले हाटबजार सञ्चालन गरेको हो…

    फागु पूर्णिमामा छिम्केश्वरीमा साहित्यिक तथा सांस्कृतिक मेला

    दमाैली । फागु पूर्णिमाको अवसरमा तनहुँको सबैभन्दा अग्लो स्थान छिम्केश्वरीमा पर्यटन साहित्यिक तथा सांस्कृतिक मेला हुने भएको छ । आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा फागु पूर्णिमाको अवसरमा…