आँबुखैरेनी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    समन्वय समितिको टोली आँबुखैरेनीमा

    तनहुँ : स्थानीय तहको अनुगमन थालेको जिल्ला समन्वय समिति तनहुँको टोली सोमबार आँबुखैरेनी गाउँपालिका पुगेको छ । चालु आर्थिक वर्ष ०७७÷७८ का लागि स्वीकृत वार्षिक…

    आँबुखैरेनीका पौडेलले पाए डिसहोमको १ लाख पुरस्कार

    तनहुँ : डिस होममा डिलर दाइको डिसकाउन्ट बिजेता तनहुँको आँबुखेरेनी गाउँपालिका निवासी हुमनाथ पौडेललाई मंगलबार १ लाख रुपैयाँ पुरस्कार हस्तान्तरण गरिएको छ । एनएमबी बैंक…

    ट्रक पल्टिदा सहचालक घाइते

    तनहुँ : पृथ्वीराजमार्ग अन्तरगत तनहुँको ऑबुखैरेनी-४ पुलजीपमा बुधबार ट्रक पल्टिदा सहचालक घाइते भएका छन् । ऑबुखैरेनीबाट मुग्लिङ जॉदै गरेको लु १ ख ७४३२ नम्बरको ट्रक सडकबाट…

    लैङ्गिक हिंसा विरुद्ध निरन्तर अभियान सञ्चालन गर्ने आँबुखैरेनीको प्रतिबद्धता

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले लैङ्गिक हिंसा विरुद्धको अभियान निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको बिहीबार समापन गर्दै…

    छिम्केश्वरी प्रबद्र्धनका लागि पालिकाको पहल

    तनहुँ : तनहुँको सबैभन्दा अग्लो स्थानमा अवस्थित छ छिम्केश्वरी । समुन्द्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाईमा रहेको छिम्केश्वरीमा प्रसिद्ध छिम्केश्वरी माईको मन्दिर…

    घुस सहित कार्यालय प्रमुख पक्राउ

    तनहुँ : सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा नेपाल विद्युत प्राधिकरण आँबुखैरेनी प्रशाखाका प्रमुख कृष्ण आले पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराबाट खटिएको…

    आँबुखैरेनी-दमाैली सडक विस्तारको ठेक्का चिनियाँ कम्पनीले पाउँदै

    तनहुँ : मुग्लिन-पोखरा सडकखण्ड विस्तार आयोजना अन्तरगतको मध्यखण्डको ठेक्का चिनियाँ कम्पनीले पाउने भएको छ । तनहुँकाे आँबुखैरेनीदेखि दमौलीसम्मको करिब ४१ किलोमिटर सडक विस्तारको जिम्मा चाइना…

    तनहुँमा आइतबार थपिए नौ सङ्क्रमित

    तनहुँ : तनहुँमा आइतबार नौ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार शुक्लागण्डकी, व्यास, घिरिङ, ऑबुखैरेनीमा सङ्क्रमित थपिएका हुन् ।…

    आगलागीबाट साढे सात लाख क्षति

    तनहुँ : तनहुँको ऑबुखैरेनी गाउँपालिका-५ छेउसिङ बस्ने ३९ वर्षीय चन्द्रबहादुर गुरङको घर आगलागी हुँदा साढे सात लाख क्षति भएको छ । ढुङ्गा माटोले बनेको दुई…

    आँबुखैरेनीमा सुविधा सम्पन्न शैलुन सञ्चालन

    तनहुँ : तनहुँको आँबुखैरेनीमा सुविधा सम्पन्न ब्रदर्श हेयर शैलुन शुक्रबारदेखि सञ्चालनमा आएको छ । सञ्चालक युवराज गुरुङले विधिवत रुपमा पूजा गरेर शैलुनको शुभारम्भ गर्नुभएको हो…