आँबुखैरेनी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    हत्या पश्चात शव लुकाएकाे अभियाेगमा आँबुखैरेनीका आइतसिं पक्राउ

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिका–५ बरालुङ बस्ने १२ वर्षीय शिशिर गुरुङको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । चैत २२ गते लाठी…

    प्रतिबन्धित लागुऔषध सहित युवा पक्राउ

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपबाट ठूलो परिमाणमा लागुऔषधसहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन शिवनगर १४ बस्ने ३२ वर्षीय हरि परियार…

    आँबुखैरेनीमा भूमिहिनको लगत सङ्कलन शुरु

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले भूमिहिनको लगत सङ्कलन शुरु गरेको छ । गाउँपालिकाले बिहीबारदेखि सबै वडाहरुबाट भूमिहिनको लगत सङ्कलन शुरु गरेको हो । भूमिहिन दलित,…

    पर्यटनमा गति लिँदै गण्डकी प्रदेशको प्रवेशद्वार आँबुखैरेनी

    तनहुँ : गण्डकी प्रदेशको पूर्वी प्रवेशद्वार आँबुखैरेनीले पर्यटनमा गति लिँदै गएको छ । प्राकृतिक पर्यटकीय पूर्वाधारमा सम्पन्न आँबुखैरेनी गाउँपालिकामा पछिल्लो समयमा स्थानीय तहले यहाँको पर्यटकीय…

    आँबुखैरेनीमा भूमिहिनको तथ्याङ्क सङ्कलन शुरु गरिने

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले गाउँपालिकाभित्र बसोबास गर्ने भूमिहिनको लगत सङ्कलन गर्ने भएको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगले आँबुखैरेनी गाउँपालिकासँग भूमिहिनको लगत सङ्कलनका…

    आँबुखैरेनीद्वारा प्रहरीलाई सामग्री सहयोग

    तनहुँ : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका क्षेत्रभित्र हुने सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुर्याउन सामग्री सहयोग गरेको छ । गाउँपालिकाले इलाका प्रहरी कार्यालयलाई तीन थान…

    छिम्केश्वरीमा एकैदिन ११ हजार भन्दा बढी भक्तजन

    तनहुँ : तनहुँकाे सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरी मन्दिरमा आइतबार भक्तजनको ठूलो भीड लागेको छ । प्रत्येक वर्षको फागुपूर्णिमाको अवसरमा मन्दिरमा भक्तजनको भीड लाग्ने गरेको…

    ऑबुखैरेनीमा कार पल्टियो : चालक घाइते

    तनहुँ : पृथ्वीराजमार्गस्थित तनहुँको ऑबुखैरेनी गाउँपालिका-४ मा आइतबार कार दुर्घटना हुँदा चालक घाइते भएका छन् । मुग्लिङतर्फ जॉदै गरेको बा१४ च ८२५५ नम्बरको कार पावरहाउस…

    आँबुखैरेनी–छिम्केश्वरी सडक : ६५ प्रतिशत प्रगति, वैशाखबाट कालोपत्रे शुरु

    तनहुँ : तनहुँको प्रसिद्ध छिम्केश्वरी माई मन्दिर जाने बाटो कालोपत्रेको तयारी गरिएको छ । गत वर्षबाट निर्माण शुरु भएको छिम्केश्वरी सडकमा यही वैशाखबाट कालोपत्रेको तयारी…

    आँबुखैरेनीले स्थगित ग¥यो राष्ट्रपति रनिङशिल्ड

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गर्न लागेको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता स्थगित भएको छ । कोभिड सङ्क्रमण पुनः वृद्धि भइरहेको सन्दर्भमा कोरोना सङ्क्रमणलाई फैलन नदिन…