आँबुखैरेनी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीबाट उद्घार गरिएका सन्तोषलाई अधिकारीको सहयोग

    तनहुँ : तनहुँको ऑबुखैरेनी गाउँपालिकाबाट उद्धार गरिएका सन्तोष शाहीको उपचारका लागि नेपाल तरुण दल ऑबुखैरेनीका उपाध्यक्ष दिपेन्द्र अधिकारीले आर्थिक सहयोग गर्नुभएको छ। दाङका सन्तोषको उपचारका…

    आँबुखैरेनीमा बालगृह स्थापना गरिने, मन्त्री महतोद्वारा स्थलगत अनुगमन

    तनहुँ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढकालटारमा बालगृह स्थापनाका लागि स्थलगत अनुगमन गर्नुभएको छ । मन्त्रालयले स्थापना गर्न लागेको…

    आँबुखैरेनीमा ज्येष्ठ परिचयपत्र वितरण जारी, पहिलो दिन ७९ जनालाई

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले आइतबारदेखि शुरु गरेको ज्येष्ठ नागरिक परिचयपत्र वितरण कार्य सोमबारपनि जारी छ । सोमबार आँबुखैरेनी गाउँपालिका–२ र ३ का ज्येष्ठ नागरिकलाई…

    आँबुखैरेनीमा आरोग्य सेवा केन्द्र सञ्चालन

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिका–१ मा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । प्रत्येक स्थानीय तहमा केन्द्र स्थापना गर्ने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँको…

    आँबुखैरेनीमा ज्येष्ठ नागरिक परिचयपत्र वितरण शुरु, एक सय वर्षीया वृद्धालाई पहिलो परिचपयत्र

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले ज्येष्ठ नागरिक परिचयपत्र वितरण शुरु गरेको छ । गाउँपालिकाले वडास्तरबाटै ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण शुरु गरेको हो । आइतबार आँबुखैरेनी…

    आँबुखैरेनीले ज्येष्ठ नागरिक परिचयपत्र वितरण गर्ने

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले ज्येष्ठ नागरिक परिचयपत्र वितरण गर्ने भएको छ । गाउँपालिकाले ६० वर्ष उमेर कटेका नागरिकलाई परिचयपत्र वितरण गर्न लागेको हो ।…

    कोरोनाले सुस्ताएको छिम्केश्वरीमा भक्तजन बढ्दै

    तनहुँ : तनहुँको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरी माई मन्दिरको दर्शनका लागि भक्तजन बढ्न थालेका छन् । कोरोनाका कारण सुस्ताएको छिम्केश्वरी माई मन्दिरमा यतिबेला दैनिक…

    आँबुखैरेनीमा मनाइयो अन्तराष्ट्रिय नारी दिवस

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले सोमबार एक सय एघारौ अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका उपप्रमुख पवित्रा पौडेलले अवसर नपाएका…

    प्रतिबन्धित लागुऔषध सहित पक्राउ

    तनहुँ : जिल्ला प्रहरी कार्यालय तनहुँले आँबुखैरेनी गाउँपालिकाबाट प्रतिबन्धित लागुऔषध सहित एक जनालाई सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका–३ मिलनचोक बस्ने २६…

    आँधिमूल, छिम्केश्वरीको पर्यटन प्रवद्र्धनमा सञ्चारमाध्यमको साथ

    तनहुँ : नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ(फोनिज) गण्डकी प्रदेशद्वारा बिहीबार तनहुँकाे पर्यटकीयस्थल आँधिमूलमा आयोजित आँबुखैरेनी गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा सञ्चारको भूमिका विषयक अन्तरक्रियामा प्रवद्र्धनको महत्वपूर्ण माध्यम…