आँबुखैरेनी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    विद्युतले काट्यो अरनिको सिमेन्टको लाईन

    तनहुँ : नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्र अन्तरगत ऑबु प्रशाखाले ऑबुखैरेनी-२ मा रहेको अरनिको सिमेन्ट उद्योगको बिजुलीको लाइन काटिदिएको छ । विद्युत बक्यौता नतिरेकाले…

    माेटरसाइकल दुर्घटना हुँदा दुई घाइते

    तनहुँ : पृथ्वीराजमार्ग अन्तरगत तनहुँकाे आँबुखैरेनी गाउँपालिका-२ मार्कीचाेकमा माेटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । लु ६९ प ७७२१ नम्बरकाे माेटरसाइकल अनियन्त्रित भई…

    आँबुखैरेनी–१ मा आधारभूत स्वास्थ्य केन्द्रको भवन उद्घाटन

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिका–१ मा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको छ । ग्रामीण भेगका जनतालाई वडास्तरमा नै स्वास्थ्य सेवा दिने उद्देश्य सहित…

    आधारभूत स्वास्थ्य केन्द्रको भवन उद्घाटन

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको छ । ग्रामीण भेगका जनतालाई वडास्तरमा नै स्वास्थ्य सेवा दिने उद्देश्य सहित…

    ऑबुखैरेनी-जामुने सडक विस्तारको जिम्मा चाइना कन्स्ट्रक्सनलाई

    तनहुँ : पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक विस्तार प्रक्रिया अघि बढेको छ। मुग्लिन–पोखरा सडक खण्डअन्तर्गतको आबुखैरेनी–जामुने खण्डको निर्माण चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाउने भएको छ। चिनियाँ कम्पनीले ६ अर्ब…

    आफ्नै भवनबाट सेवा प्रवाह गर्ने अभियानमा आँबुखैरेनी

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले प्रमुख प्रशासकीय भवन र वडा कार्यालयका भवन निर्माण कार्यलाई प्राथमिकता दिएको छ । आफ्नै भवनबाट सेवा प्रवाह गर्ने उद्देश्यका साथ…

    दुर्घटनामा घाइते मोटरसाइकल चालकको मृत्यु

    तनहुँ : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्डमा बोलेरो जीपको ठक्करबाट घाइते मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका–२१ बस्ने…

    ट्याक्टर दुर्घटनामा एकको मृत्यु

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ल्युतपाखामा बिहीबार भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । छिम्केश्वरी आँबुखैरेनी सडकखण्ड अन्तर्गत छिम्केश्वरीबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग…

    मुग्लिन पुलबाट हाम फाल्न खाेज्ने किशाेरीकाे उद्धार

    तनहुँ : तनहुँ र चितवन जाेड्ने मुग्लिन पुलबाट हाम फाल्न खाेज्ने एक किशाेरीकाे उद्धार गरिएकाे छ । इच्छाकामना गाउँपालिका-५ मुग्लिन बजारकी १७ वर्षीया किशाेरीलाई पुरानाे…

    आँबुखैरेनीको अभियान : एक वडा-एक पोखरी, एक वडा-एक चौतारी

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले एक वडा ः एक पोखरी र एक वडा ः एक चौतारीको अभियान शुरु गरेको छ । पर्यावरण प्रबद्र्धन गर्ने उद्देश्य…