आम निर्वाचन २०७९
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    तनहुँमा ५५ प्रतिशत खसेको प्रारम्भिक अनुमान

    दमाैली । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा करिब ५५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । आज बिहान १० बजेदेखि ५ बजेसम्म…

    करिब ६० प्रतिशत मत खस्यो : आयोग

    काठमाडौ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा करीब ६० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ। प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा आयोगले अपेक्षा…

    मतदान सकिएपछि गुरुङले दिए धन्यवाद, मतगणना स्वच्छ बनाउन आग्रह

    दुलेगाैडा । तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार किरण गुरुङले मतदान सम्पन्न भएपछि सबैलाई धन्यवाद दिएका छन् । गुरुङले आइतबार साँझ प्रेस विज्ञप्ती…

    तनहुँमा २४ प्रतिशत मात्रै मत खस्यो

    दमौली । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि तनहुँमा २४.५८ प्रतिशत मत खसेको छ । दिउँसो १:३० बजेसम्म २४.५८ प्रतिशत मत खसेको निर्वाचन…

    तनहुँमा यसरी भइरहेको छ मतदान (फोटो फिचर)

    दमौली । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा मतदान चलिरहेको छ । जिल्लाका तीन सय पॉच मतदान केन्द्रमा बिहान ७ बजेबाट मतदान कार्य भइरहेको…

    रोकिएको मतदान केन्द्रमा मतदान सुरु

    दमौली । तनहुँको घिरिङ गाउँपालिका-१ पुट्टारस्थित कृष्ण मावि मतदान केन्द्रमा रोकिएको मतदान कार्य सुचारु भएको छ। एमालेका दुई कार्यकर्ता पक्राउपछि रोकिएको मतदान कार्य बिहान ९:१५…

    मतदान गरेपछि पाैडेलले भने : राष्ट्रका लागि नागरिकले कर्तव्य पूरा गर्नुपर्छ

    दमाैली । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रत्येक नागरिकले राष्ट्रका लागि कर्तव्य पूरा गर्नुपर्ने बताउँदै…

    तनहुँ १ का प्रतिस्पर्धी पौडेल, राना र जोशीद्वारा मतदान

    दमाैली । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेल, एकबहादुर राना र गोविन्दराज जोशीले मतदान गरेका छन् । नेपाली काङ्ग्रेसका तर्फबाट उम्मेदवार…

    पूर्वमन्त्री गुरुङद्वारा मतदान

    दुलेगाैडा । तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार किरण गुरुङले मतदान गरेका छन् । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री गुरुङले भिमाद…

    पौडेलले सत्यवतीबाट मतदान गर्ने

    दमौली । नेपाली कांग्रेसका तर्फबाट तनहुँ-१ का उम्मेदवार रामचन्द्र पौडेलले व्यास-२ स्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गर्दैछन् । बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार पौडेलले बिहान…