भानु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    स्वर्णिम वाग्लेको पहलमा तनहुँका विद्यालयमा १० स्मार्ट बोर्ड वितरण

    दमौली, ९ चैत । तनहुँ-१ का सांसद डा. स्वर्णिम वाग्लेको पहलमा तनहुँका विभिन्न विद्यालयमा स्मार्टबोर्ड वितरण गरिएको छ । भानु नगरपालिकामा ४, बन्दीपुर गाउँपालिकामा ३…

    फागुन चाैथाे मङ्गलबार थानीमाईमा २७ फूलको डोली भित्रियो

    दमौली, २६ फागुन । फागुन महिनाको चाैथाे मंगलबार तनहुँको भानु-७ थानीमाई मन्दिरमा विभिन्न जिल्लाबाट २७ वटा डोली भित्रिएका छन्। तनहुँ, लमजुङ, गोरखा, चितवन र काठमाडौंबाट…

    भानु-१३ मा नेपाल मुस्लिम इत्तेहाद संगठनको आयोजक कमिटी गठन

    दमौली, १२ फागुन । नेपाल मुस्लिम इत्तेहाद संगठन भानु-१३ मा आयोजक कमिटी गठन गरिएको छ । मोहमद फाजिर मियाको संयोजकत्वमा आयोजक कमिटी गठन गरिएको हो…

    जनताको नजिकै रहिरहन्छु : डा. स्वर्णिम वाग्ले

    दमौली, १ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले जनताको नजिक रहने प्रतिबद्धता व्यक्त गरेका छन्। भानु-५ नागनगिनीमा शुक्रबार आयोजित मतदातासँग भेटघाट कार्यक्रममा…

    थानीमाईमा ३५ फूलको डोली भित्रियो

    दमौली, २७ माघ । भानु नगरपालिका-७ बसन्तपुरस्थित थानीमाई मन्दिरमा माघको अन्तिम मंगलबार ३५ फूलको डोली भित्रिएको छ । विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली भित्र्याएका…

    रास्वपा उम्मेदवार डा. स्वर्णिम वाग्ले भानुमा घरदैलो

    दमौली, २५ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेले तनहुँको भानु नगरपालिका विभिन्न वडामा घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्। यसअघि डा. वाग्लेले…

    छिम्केश्वरी मन्दिरका लागि न्यौपाने दम्पत्तिद्वारा ५१ हजार सहयोग

    दमौली, १२ माघ । भानु नगरपालिका घर भई हाल बेलायतमा बसोबास गर्दै आएका कृष्ण न्यौपाने दम्पत्तिले आँबुखैरेनी गाउँपालिका-५ स्थित छिम्केश्वरी मन्दिरलाई ५१ हजार रुपैयाँ आर्थिक…

    जन्मगाउँबाट भगवतीले सुरु गरिन् घरदैलो अभियान

    दमौली, ११ माघ । आसन्न प्रतिनिधिसभा निर्वाचनको तनहुँ क्षेत्र नम्बर १ का नेकपा एमालेकी तर्फबाट उम्मेदवार भगवती न्यौपानेले आफ्नो जन्मगाउँ भानु नगरपालिका–७ र ८ बाट…

    एक अर्ब लागतको भानु साहित्य उद्यानको गुरुयोजना स्वीकृत

    दमौली, २३ पुस । भानु साहित्य उद्यानको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गरिएको छ । आदिकवि भानुभक्त आचार्यको जन्मथलो भानु नगरपालिका–४ चुँदीरम्घामा निर्माण गरिने भानु साहित्य…

    एक हप्तादेखि सम्पर्कविहीन महिला मृत फेला

    दमौली, २० पुस । तनहुँको भानु नगरपालिका–५ बारीफाँट निवासी ४६ वर्षीया सुष्मा पौडेल मृतावस्थामा भेटिएकी छन् । एक हप्तादेखि सम्पर्कविहीन पौडेल शनिबार मस्र्याङ्दी नदी किनारमा…