म्याग्दे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्दे गाउँपालिकाद्वारा ट्राफिकलाई सङ्केत सामग्री हस्तान्तरण

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकाले ट्राफिक प्रहरीलाई सङ्केत सामग्री हस्तान्तरण गरेको छ । राजमार्गमा सवारी व्यवस्थापन साथै दुर्घटना न्यूनीकरण गर्ने उदेश्य सहित गाउँपालिकाले ट्राफिकलाई बिहीबार…

    तनहुँमा थपिए ११ कोरोना सङ्क्रमित, एकको मृत्यु

    तनहुँ : तनहुँमा आइतबार ११ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार शुक्लागण्डकी र बन्दीपुरमा ११ जना सङ्क्रमित थपिएका हुन् ।…

    छुट भएका बाढीपीडितलाई गाउँपालिकाको राहत

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकाले राहत लिन छुट भएका बाढीपीडितलाई बिहीबार राहत रकम प्रदान गरेको छ । गत असार साउनमा आएको वर्षापछि घर भत्किएका पीडितलाई…

    म्याग्देमा लैङ्गिक हिंसा सम्बन्धी कानुनी साक्षरता

    तनहुँ : म्याग्दे गाउँपालिकामा लैङ्गिक हिसा विरुद्धको १६ दिने अभियान अन्तर्गत शुक्रबार कानुनी साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मायादेवी…

    म्याग्देमा सुत्केरीसँग अध्यक्ष कार्यक्रम : संस्थागत सुत्केरी गराउनेलाई तीन हजार प्रोत्साहन

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकाले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई रु तीन हजार रकम वितरण गरेको छ । चालु आर्थिक वर्ष ०७७/७८ मा सरकारी…

    म्याग्देमा विविध कार्यक्रमका साथ लैङ्गिक हिंसा विरुद्धको अभियान

    तनहुँ : म्याग्दे गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बुधबार सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता व्यक्ति,…

    ‘विकासमा केपी ओली नेतृत्वको सरकार प्रतिबद्ध’

    तनहुँ : सङ्घीय सांसद एवं नेकपा तनहुँका जिल्ला अध्यक्ष केदार सिग्देलले केपी ओली नेतृत्वको वर्तमान सरकार विकासका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ । तनहुँको म्याग्दे…

    म्याग्देमा दश शैय्याको अस्पताल शिलान्यास

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकामा दश शैय्याको अस्पताल भवन निर्माण शुरु भएको छ । ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्ने सङ्घीय सरकारको लक्ष्य सहित म्याग्दे…

    म्याग्दे-७ को वडा कार्यालय एक साता बन्द

    म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिका–७ को वडा कार्यालयको सेवा एक साता बन्द गरिएको छ । वडा कार्यालय नजिकैका एक पुरुषको हालै कोरोना सङ्क्रमणबाट मृत्यु भएपछि…

    म्याग्दे खोलामा कल्भर्ट निर्माण शुरु

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिका–५ र ६ जोड्न घेरौदी रिठ्ठेपानी म्याग्दे खोलामा बक्स कल्भर्ट निर्माण शुरु भएको छ । घेरौदी रिठ्ठेपानी म्याग्दे खोला बक्स कल्भट…