व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    टिकटक बन्द नभई नियमन गर्न सुझाव

    दमौली ।सरकारले सोमबारबाट टिकटक बन्द गर्ने निर्णय गरेसँगै समर्थन र विरोधका स्वर आएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो…

    तनहुँमा देउसीभैलो राति ९ बजेसम्म

    दमाैली । तिहारको अवसरमा तनहुँमा राति ९ बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने भएको छ । शान्ति सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी जिल्लामा ९ बजेसम्म देउसीभैलो खेल्ने…

    देउसीभैलाे खेलेर विद्यार्थी सहायता काेषमा दुई लाख ६१ हजार सङ्कलन

    दमाैली । व्यास नगरपालिका-१२ छिर्कनेस्थित अमरज्याेति माध्यमिक विद्यालयका विद्यार्थीले देउसीभैलाे खेलेर दुई लाख ६१ हजार दुई सय ४४ सङ्कलन गरेका छन् । विद्यालयमा स्थापित गरिब…

    तिहारकाे झिलीमिली (फाेटाे)

    दमाैली । शनिबारबाट तिहार सुरु भएकाे छ । शनिबार पहिलो दिन काग तिहार मनाइएको छ । तिहार सुरु भएसँगै सहर झिलिमिली बत्तीले छपक्कै छोपिएका छन्।…

    जाजरकोट भूकम्पपीडितलाई तनहुँका दुई स्थानीय तहको १० लाख सहयोग

    दमौली । जाजरकोट भूकम्पपीडितका लागि तनहुँका दुई स्थानीय तहले आर्थिक सहयोग गरेका छन् । जिल्लाको व्यास नगरपालिका र देवघाट गाउँपालिकाले भूकम्पपीडितको उद्धार र राहतका लागि…

    लायन्स नेपालको क्याबिनेट बैठक दमौलीमा हुँदै

    दमाैली। लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ एल नेपालको दोस्रो क्याविनेट बैठक दमौलीमा हुने भएको छ । आगामी मङ्सिर ८ र ९ गते दोस्रो क्याविनेट बैठक व्यासभूमि…

    राप्रपा तनहुँको कोषाध्यक्ष र क्षेत्रीय अध्यक्ष मनोनित

    दमौली । राप्रपा तनहुँले कोषाध्यक्ष र क्षेत्र नम्बर १ को अध्यक्ष पदमा मनोनित गरेको छ । सो पार्टीको बुधबार बसेको कार्यसमिति बैठकले कोषाध्यक्षमा दुर्गाबहादुर पन्त…

    पत्रकार लामिछानेलाई धम्की दिएकोप्रति महासंघद्वारा खेद व्यक्त

    दमौली । अनलाइन खबर र पब्लिक फोरके टेलिभिजनका संवाददाता सविन लामिछानेलाई सवारी चालक सुजन श्रेष्ठले धम्की दिएकोप्रति नेपाल पत्रकार महासंघ तनहुँले खेद व्यक्त गरेको छ…

    गीतल प्रतिष्ठानद्वारा पुरस्कृत स्रष्टाको नाम घोषणा

    दमौली । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँद्वारा स्थापित क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार साहित्यकार एवं सञ्चारकर्मी डा नवराज लम्साललाई प्रदान गरिने भएको छ ।…

    काङ्ग्रेस तनहुँद्वारा महासमिति सदस्य निर्वाचनका लागि समिति गठन

    दमाैली । नेपाली काङ्ग्रेस तनहुँले महासमिति सदस्य निर्वाचनका लागि निर्वाचन समिति गठन गरेको छ । पार्टीको मङ्गलबार सम्पन्न बैठकले अधिवक्ता फणिन्द्र कोइरालाको संयोजकत्वमा निर्वाचन समिति…