व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    पत्रकार लामिछानेलाई धम्की दिएकोप्रति महासंघद्वारा खेद व्यक्त

    दमौली । अनलाइन खबर र पब्लिक फोरके टेलिभिजनका संवाददाता सविन लामिछानेलाई सवारी चालक सुजन श्रेष्ठले धम्की दिएकोप्रति नेपाल पत्रकार महासंघ तनहुँले खेद व्यक्त गरेको छ…

    गीतल प्रतिष्ठानद्वारा पुरस्कृत स्रष्टाको नाम घोषणा

    दमौली । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँद्वारा स्थापित क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार साहित्यकार एवं सञ्चारकर्मी डा नवराज लम्साललाई प्रदान गरिने भएको छ ।…

    काङ्ग्रेस तनहुँद्वारा महासमिति सदस्य निर्वाचनका लागि समिति गठन

    दमाैली । नेपाली काङ्ग्रेस तनहुँले महासमिति सदस्य निर्वाचनका लागि निर्वाचन समिति गठन गरेको छ । पार्टीको मङ्गलबार सम्पन्न बैठकले अधिवक्ता फणिन्द्र कोइरालाको संयोजकत्वमा निर्वाचन समिति…

    बागलुङ कप टी-२० प्रतियोगिता खेल्न तनहुँ टोली प्रस्थान

    दमौली । बागलुङमा हुने बागलुङ कप टी-२० प्रतियोगिता खेल्नका लागि तनहुँको टोली प्रस्थान गरेको छ । क्रिकेट संघ बागलुङको आयोजनामा हुने प्रदेश स्तरीय प्रतियोगितामा सहभागी…

    तनहुँमा पुस ९-१० गते जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड गर्ने निर्णय

    दमौली । तनहुँ जिल्लामा आगामी पुस ९-१० गते जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुने भएको छ । खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेको अध्यक्षतामा सोमबार बसेको…

    लागुऔषध दमाैलीका दुई पक्राउ

    दमाैली । तनहुँका व्यास नगरपालिका-१३ छाब्दीदाेभानबाट लागुऔषध सहित दमाैलीका दुई जना पक्राउ परेका छन् । छाब्दी दोभान स्थित बुद्ध सिं मार्गमा बेलबास तर्फबाट दमौलीआउँदै गर्दा…

    एमाले तनहुँकाे चियापान स्थगित

    दमाैली । नेकपा एमाले तनहुँकाे चियापान कार्यक्रम स्थगित भएकाे छ । जाजरकाेट भूकम्पका कारण कात्तिक २४ गते आयाेजना गरिएकाे चियापान कार्यक्रम स्थगित भएकाे हाे ।…

    व्यासगुफामा तीन दिने पञ्च कुण्डीय गायत्रीयज्ञ सुरु

    दमाैली । गायत्री परिवार नेपालको आयोजनामा तनहुँको दमौलीस्थित व्यास गुफामा तीन दिने पञ्च कुण्डिय गायत्री यज्ञ आइतबारदेखि सुरु भएको छ । व्यास नगरपालिका–३ स्थित व्यास…

    भूकम्प प्रभावितका लागि तउवासंघको ५०१५६ सहयोग

    दमौली । जाजरकोट केन्द्रविन्दु भई शुक्रबार राति गएको भूकम्पका कारण प्रभावित भएकाहरुलाई तनहुँ उद्योग वाणिज्य संघले सहयोग गर्ने भएको छ। संघले भूकम्प प्रभावितका लागि ५०…

    ‘सहकारीले सुरक्षित क्षेत्र पहिचान गरेर लगानी गर्नुपर्छ’

    दमाैली । व्यास नगरपालिका-२ स्थित श्रमिक बचत तथा ऋण सहकारी संस्थाकाे बाह्राै साधारणसभा शनिबार सम्पन्न भएकाे छ । साधारणसभामा जिल्ला सहकारी संघका अध्यक्ष प्रदीपराज अधिकारीले…