व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    तनहुँ-१ मा नेकपा एकीकृत समाजवादीकाे हक छ : प्रतापलाल श्रेष्ठ

    दमाैली । नेकपा एकीकृत समाजवादीका पाेलिटव्युराे सदस्य प्रतापलाल श्रेष्ठले तनहुँ-१ काे उपनिर्वाचनमा उक्त सिट आफ्नाे पार्टीले पाउनुपर्ने बताएका छन् । याे क्षेत्रबाट निर्वाचित सांसद रामचन्द्र…

    पार्टीको राजनीति गरेको भन्दै विद्यार्थीले मागे आदिकवि क्याम्पस प्रमुखको राजीनामा

    दमौली । स्ववियु निर्वाचनका सन्दर्भमा पार्टीको राजनीति गरेको भन्दै विद्यार्थीले व्यास-१ भादगाउँस्थित भानुभक्त क्याम्पस प्रमुखको राजीनामा मागेका छन् । अनेरास्ववियु भानुभक्त क्याम्पस इकाई र अखिल…

    आदिकवि क्याम्पसमा विद्यार्थीले लगाए ताला

    दमौली । तनहुँको व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा विद्यार्थीले ताला लगाएका छन् । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका सन्दर्भमा विवाद भएपछि विद्यार्थीले आइतबार निर्वाचन समितिको…

    सेती बुल्दी दोभान घाटमा राेटर्याक्ट दमौलीको सरसफाई

    दमौली । रोटर्याक्ट क्लब अफ दमौलीले रोटा सप्ताह अन्तर्गत सेती बुल्दी दोभान दमौली घाटको सरसफाई गरेको छ । क्लबले आइतबार व्यास-३ मा रहेको घाट वरपर…

    रोटर्याक्ट दमौलीद्वारा स्व. सचिनको स्मृतिमा रक्तदान

    दमौली । रोटर्याक्ट क्लब अफ दमौलीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । क्लबले शनिबार आफ्नो स्व.सहसचिव सचिन कुमार श्रेष्ठको सम्झानामा २०औं जिल्ला तथा नवौं राष्ट्रव्यापी…

    तनहुँ-१ को उपनिर्वाचनमा रामचन्द्र पोख्रेलको दावी, भने – मलाई न्याय गरिनुपर्छ

    दमौली । तनहुँ-१ को उपनिर्वाचनमा नेपाली कांग्रेसका नेता रामचन्द्र पोख्रेलले दावी गरेका छन् । तनहुँ-१ का सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि खाली हुने यो…

    स्ववियु निर्वाचन : आदिकविकाे सभापतिमा चार जनाकाे उम्मेदवारी (सूची सहित)

    दमाैली । आगामी चैत ५ हुने स्ववियु निर्वाचनका लागि व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा सभापतिमा चार जनाको उम्मेदवारी परेको छ । निर्वाचन अन्तर्गत शनिबार…

    जन्मदिनमा पत्रकार महासंघलाई फ्रिज सहयोग

    दमाैली । तनहुँको व्यास नगरपालिका–२ निवासी व्यवसायी सागर अधिकारीले छोराको जन्मदिनमा नेपाल पत्रकार महासंघलाई फ्रिज सहयोग गरेका छन् । अधिकारीले छोरा सुशासन अधिकारीको जन्मदिनको अवसरमा…

    पौडेल राष्ट्रपति चुनिएपछि के भन्छन् तनहुँवासी ?

    दमौली । राजनीतिज्ञका रूपमा रामचन्द्र पौडेलको भद्र, सादगी र इमान्दार छविलाई तनहुँवासीले पहिले सम्झन्छन् । गृहजिल्ला तनहुँमा मात्र नभई केन्द्रीय राजनीतिमा पनि त्यागी र निष्ठावान…

    वरिष्ठ नेता पौडेल राष्ट्रपतिमा निर्वाचित भएको खुसीयालीमा गृहजिल्लामा दीप प्रज्ज्वलन (फाेटाे/भिडिओ सहित)

    दमाैली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएको खुसीयालीमा गृहजिल्ला तनहुँको दमौलीमा दीप प्रज्ज्वलन…