व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    दमौलीका विद्यालयमा डिजिटल साक्षरता कार्यक्रम

    दमौली । फाउण्ट एड नामक संस्थाले तनहुँको दमौलीस्थित विद्यालयहरुमा डिजिटल साक्षरता कार्यक्रम गरेको छ । संस्थाका कार्यकारी प्रमुख संस्कृति श्रेष्ठको विशेष पहल र संस्थाका सदस्यहरु…

    देश परिवर्तन गर्न सक्ने एउटा मान्छेको खॉचो छ, म त्यो बन्न चाहन्छु : रवि लामिछाने

    दमौली । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले देश परिवर्तन गर्न सक्ने व्यक्तिको खॉचो रहेको बताएका छन् । तनहुँको दमौलीमा आइतबार आयोजित कार्यक्रममा बोल्दै लामिछानेले…

    छाब्दीमा पूजा गरेर सुरु भयाे जाेशीकाे चुनावी अभियान

    दमाैली । तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्दराज जोशीले छाब्दी बाराहीमा पूजा गरी चुनावी अभियानको सुरु गरेका हुन् । जाेशीले व्यास नगरपालिका-१४ स्थित छाब्दीमा…

    पेलिकन्स क्रिकेट क्लवद्वारा क्याम्पेनका लागि खेलाडीलाई सहयोग

    दमौली । पेलिकन्स क्रिकेट क्लवले क्याम्पेन आयोजना गर्न खेलाडीलाई सहयोग गरेको छ । जिल्ला क्याम्पेनको पहिलो दिन क्लवले खेलाडीलाई सहयोग गरेको हो । तनहुँ जिल्ला…

    किरियापुत्री भवन सञ्चालन समितिको अध्यक्षमा लम्साल

    दमौली । किरियापुत्री भवन सञ्चालन समितिको अध्यक्षमा पुन: उपेन्द्र लम्साल चयन भएका छन् । समितिको शनिबार सम्पन्न अधिवेशनबाट लम्सालको अध्यक्षतामा नयॉ कार्यसमिति चयन गरेको छ…

    सत्यवती माविको पूर्व विद्यार्थी मञ्चमा श्रेष्ठ

    दमौली । व्यास-२ स्थित सत्यवती माविको पूर्व विद्यार्थी मञ्चको पाँचौ अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले पुष्प श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ । उपाध्यक्षमा…

    नवौं राष्ट्रिय खेलकुद : त्रिभुवन आर्मी, बागमती, सुदुरपश्चिम र सशस्त्र विजयी

    दमौली । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ निर्मल माविमा जारी महिला बास्केटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको खेलमा त्रिभुवन आर्मी क्लवले दोहोरो जित हासिल गरेको…

    तोकिएभन्दा बढी शुल्क लिने तनहुँका दुई होटललाई जरीवाना

    दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँले तोकिएभन्दा बढी शुल्क लिने दुई होटललाई रु चार लाख जरीवाना गरेको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिकामा सञ्चालित दुई…

    तनहुँका मतदान केन्द्रलाई अपाङ्गतामैत्री बनाउन माग

    दमौली । अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा काम गर्दै आएको सहृदयी मञ्च तनहुँले जिल्लाका मतदान केन्द्रलाई अपाङ्गतामैत्री बनाउन माग गरेको छ । मङ्सिर ४ गते हुने…

    नवौं राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा आर्मीको विजयी सुरुआत (भिडिओ सहित)

    दमौली । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत तनहुँमा शुक्रबारदेखि सुरु भएको महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लवले विजयी सुरुआत गरेको छ । व्यास नगरपालिका–१ निर्मल…