दमाैली । व्यास नगरपालिकाका प्रमुखका उम्मेदवार वैकुण्ठ न्यौपानेले नगरप्रमुखमा निर्वाचित भएको भोलिपल्टबाटै काम गर्न थाल्ने बताएका छन् । तनहुँको व्यास नगरपालिका–१० बैरेनीमा बुधबार आयोजित कार्यक्रममा…
दमौली । नेकपा माओवादी केन्द्रबाट व्यास-१ का वडाध्यक्षका उम्मेदवार केहरसिं आलेले घाइते महिलालाई अस्पतालसम्म पुर्याएका छन् । चुनावी प्रचारका क्रममा माइलीडॉडा पुगेका आलेले टिप्परको ठक्करबाट…
दमाैली । तनहुँकाे व्यास नगरपालिका-९ मा नेकपा एमाले र जोशी समुहले संयुक्त रुपमा ‘सास्ती हैन, सुविधाका लागि, स्वार्थी हैन इमानदारिताका लागि’ भन्दै घरदैलो गरेका छन्…
दमाैली । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा आचारसंहिता उल्लङ्घनका मौखिक उजुरी बढ्न थालेका छन् । राजनीतिक दलहरुले निर्वाचनको प्रचारप्रसारका क्रममा…
दमाैली । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस तनहुँले दमौलीमा आयोजना गर्ने चुनावी सभामा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा तनहुँ आउने भएका छन् ।…
दमाैली । नेपाली कांग्रेस तनहुँले आधिकारिक उम्मेदवार विरुद्ध बागीका पक्षमा प्रचारप्रसारमा संलग्न नहुन निर्देशन दिएको छ । कांग्रेस जिल्ला सभापति जितप्रकाश आलेको सभापतित्वमा मंगलबार बसेको…
दमाैली । नेपाल भूपू सैनिक क्लव दमौलीले निर्माण गर्न लागेको वीर गोर्खाली स्तम्भका लागि व्यास नगरपालिका–२ निवासी लालबहादुर थापाले एक लाख २५ रुपैयाँ सहयोग गरेका…
दमौली । नेपाल पत्रकार महासंघ तनहुँ र निर्वाचन कार्यालयको संयुक्त आयोजनामा दमौलीमा गरिएको नमूना मतदानमै मत बदर भएको छ। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मंगलबार…
दमौली । व्यास नगरपालिकाका मेयर उम्मेदवार वैकुण्ठ न्यौपानेले घरदैलो अभियानलाई तीव्र बनाएका छन् । दोस्रो कार्यकालका लागि मेयर बन्ने चाहना सहित न्यौपाने यतिबेला जनतासँग भेटघाटमा…