व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    दुरा जातिको संस्कृति संरक्षण गर्नुपर्छ : सामान्य प्रशासनमन्त्री श्रेष्ठ

    दमाैली । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले दुरा जातिको संस्कृति लोप हुँदै गएकाले संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । तनहुँको व्यास नगरपालिका–६ शिशाघाटमा…

    श्रममन्त्रीको पहलमा विनियोजित बजेटबाट कब्रस्थान व्यवस्थापनका लागि काम सुरु

    दमाैली । तनहुँको व्यास नगरपालिका–४ स्थित मुस्लिम समुदायको कब्रस्थान व्यवस्थापनका लागि काम सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको पहलमा विनियोजित…

    मालपाेत कार्यालय तनहुँद्वारा शतवार्षिकीको अवसरमा सेवाग्राहीलाई सम्मान

    दमाैली । मालपोत कार्यालय तनहुँले शुक्रबार पहिलाे सेवाग्राहीलाई सम्मान गरेकाे छ । जग्गा प्रशासन तथा पारित/रजिष्ट्रेशनको शतवार्षिकीको अवसरमा कार्यालयले सेवाग्राहीलाई सम्मान गरेकाे हाे । लिखत…

    भानुभक्त प्राणी उद्यानमा चरा गणना

    दमौली । तनहुँको व्यास नगरपालिका–१२ स्थित भानुभक्त प्राणी उद्यानले चरा गणना गर्ने भएको छ । वन्यजन्तु सप्ताहको अवसर पारेर प्राणी उद्यानले यस क्षेत्रमा चरा गणना…

    पत्रकार अधिकारी जनसेवा श्री पदकबाट विभूषित

    दमौली । नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डम्बर अधिकारी जनसेवा श्री पदकबाट विभूषित भएका छन् । राष्ट्रपति भवनमा बिहीबार आयोजित विशेष समारोहमा अधिकारी उक्त पदकबाट…

    वन्यजन्तु सप्ताह सुरु, मानव वन्यजन्तु सहअस्तित्व कायम गर्नुपर्नेमा जोड

    दमाैली । तनहुँमा बिहीबारदेखि २७ औं वन्यजन्तु सप्ताह सुरु भएको छ । मानव–वन्यजन्तु सहअस्तित्व : हाम्रो साझा दायित्व भन्ने मूल नाराका साथ भानुभक्त प्राणी उद्यानको…

    रचनावाचन गरेर मनाइयो नयाँ वर्ष

    दमाैली । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले रचनावाचन गरेर नयाँ वर्ष मनाएको छ । सो अवसरमा दिवाकर भट्टराई, श्रीराम भट्टराई, शिव आर्य, शान्ता…

    किर्ते तथा ठगी मुद्दामा एक जना थुनामा, तीन जना धरौटीमा रिहा

    दमाैली । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित छाब्दीवाराही बचत तथा ऋण सहकारी संस्थामा आर्थिक अनियमितताको आरोपमा पक्राउ परेकामध्ये एक जना थुनामा गएका छन् । किर्ते तथा…

    २०७९ मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने वर्ष हुनेछ : श्रममन्त्री श्रेष्ठ

    दमाैली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले २०७९ मुलुकलाई समृद्धिको दिशामा अगाडी बढाउने वर्षको रुपमा परिणत हुने बताएका छन् । नयाँ वर्षको अवसरमा…

    जग्गा प्रशासन तथा लिखत पारितको शतवार्षिकीको अवसरमा मालपाेतमा सरसफाइ

    दमाैली । मालपोत कार्यालय तनहुँले बुधवार जग्गा प्रशासन तथा पारित/रजिष्ट्रेशनको शतवार्षिकीको अवसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । वि.सं. १९९७ साल बैशाख १ गते देखि…