व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    आइसोलेशन सेन्टरमा स्वास्थ्य सामग्री जुटाउँदै व्यास नगरपालिका

    तनहुँ : तनहुँको व्यास नगरपालिका–२ स्थित कृषि विकास बैङ्क भवनमा सञ्चालन गर्न लागिएको आइसोलेशन सेन्टरका लागि स्वास्थ्य सामग्री व्यवस्थापन गर्न व्यास नगरपालिका जुटेको छ ।…

    निजी अस्पतालमा आइसोलेशन बनाउन समिति गठन

    तनहुँ : जिल्लामा सञ्चालित निजी अस्पतालहरुले आइसोलेशन सेन्टर सञ्चालनका लागि समिति गठन गरिएको छ । निजी अस्पतालहरुले आइसोलेशन सेन्टर सञ्चालन गर्न चाहेमा अस्पताल तथा स्वास्थ्य…

    जिल्लामा खड्कियो शववाहन

    तनहुँ : तनहुँ जिल्लामा एउटा पनि शववाहन नभएपछि त्यसको अभाव खड्किएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमितको मृत्यु भएमा शव व्यवस्थापनका लागि शववाहनको…

    सांसद श्रेष्ठद्वारा इद उल फित्रको शुभकामना

    तनहुँ : तनहूँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले मुस्लिम धर्मावलम्बीको महान पर्व इद उल फित्रको अवसरमा शुभकामना दिनु भएको छ…

    तनहुँमा जेठ १५ सम्म लम्बियो निषेधाज्ञा (आदेश सहित)

    तनहुँ : कोरोना सङ्क्रमणको जोखिम कायम रहेको निष्कर्षसहित तनहुँमा थप १५ दिन निषेधाज्ञा थप गरिएको छ । शुक्रबार बसेको जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले निषेधाज्ञालाई जेठ…

    स्वास्थ्य मापदण्ड पालना गरी दमौलीमा मनाइयो इद उल फित्र

    दमाैली : स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै दमौलीस्थित नुरी हनफी जामे मस्जिदमा नमाज पढेर इद उल फित्र मनाइएको छ । मुस्लिम धर्मावलम्बीको महान् पर्वको अवसरमा…

    मुस्लिम समुदायले इदुलफित्र मनाउँदै

    तनहुँ : रमदान (रमजान) महिना सकिएको खुसीयालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी शुक्रबार इदुलफित्र (ईद) मनाउँदैछन् । हिजरी संवतको रमदान महिनाभर (व्रत) बसेका इस्लाम…

    आइसोलेशनका लागि व्यासले नियुक्त गर्यो चिकित्सक

    दमाैली : तनहुँको व्यास नगरपालिकाले कृषि विकास बैङ्कको भवनमा सञ्चालन गरेको आइसोलेशनका लागि एमविविएस डाक्टर नियुक्त गरेको छ । आइसोलेशनमा बस्ने सङ्क्रमितको उपचारका लागि नगरपालिकाले…

    दमौली अस्पतालमा ११ कोरोना सङ्क्रमितको उपचार हुँदै (भिडिओ सहित)

    दमाैली : सदरमुकामस्थित दमौली अस्पतालमा ११ कोरोना सङ्क्रमितको उपचार थालिएको छ । मङ्गलबारदेखि कोरोना सङ्क्रमित भर्ना गरेर उपचार थालेको अस्पतालमा बिहीबारसम्म ११ सङ्क्रमित भर्ना भएका…

    व्यासले कोभिड विरुद्ध सञ्चालन गरेको प्रभावकारिताको समिक्षा

    तनहुँ : व्यास नगरपालिकाले कोभिड–१९ को विरुद्ध नगर क्षेत्रमा सञ्चालन गरेको अभियानको प्रभावकारिता सम्बन्धमा समिक्षा गर्ने क्रम शुरु गरेको छ । नगरपालिकाले हरेक दिन बिहान…