व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    म्यादी प्रहरी छनौट : तनहुँको अन्तिम नतिजा सार्वजनिक (नामावली सहित)

    दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले म्यादी प्रहरीको अन्तिम नामावली सार्वजनिक गरेको छ। लिखित र अन्तरवार्ताबाट उत्तीर्ण उम्मेदवारको अन्तिम नामावली बिहीबार सार्वजनिक गरेको हो ।…

    माओवादीले व्यासका ६ वडामा अध्यक्षका उम्मेदवार छान्यो

    दमाैली । नेकपा माओवादी केन्द्रले व्यास नगरपालिकाका ६ वटा वडामा अध्यक्षका उम्मेदवार सर्वसम्मत सिफारिस गरेको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि…

    सानिमाद्वारा पुनर्ताजगी तथा एजेन्सी म्यानेजर सम्मान

    दमाैली । सानिमा लाइफ इन्स्योरेन्स दमौली शाखाले पुनर्ताजगी कार्यक्रम तथा एजेन्सी म्यानेजरलाई सम्मान गरेकाे छ । इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरुलाई पुनर्ताजगी गराउने उद्देश्यले कार्यक्रम गरिएको हो…

    काङ्ग्रेसको युवा प्रचार नेटवर्क उपसमितिमा तनहुँका चार

    दमाैली । नेपाली कांग्रेसको स्थानीय निर्वाचन केन्द्रीय प्रचारप्रसार अन्तर्गतको युवा प्रचार नेटवर्क उपसमितिमा तनहुँका चार जना मनोनित भएका छन् । पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराईको…

    रोटर्याक्ट क्लव दमौलीद्वारा टिकट बेचेर नाफा गरेको रकमबाट विद्यार्थीलाई सहयोग

    दमौली । रोटर्याक्ट क्लव अफ दमौलीले कन्सर्टको टिक विक्रीबाट उठेको रकमबाट एक विद्यालयका बालबालिकालाई सहयोग गरेको छ । आठौँ तनहुँ महोत्सवको अवसरमा आयोजित दुई वटा…

    व्यासको मेयर बन्न वर्तमान मेयरदेखि समन्वय प्रमुखसम्मको उम्मेदवारी (तस्वीर सहित)

    दमौली । व्यास नगरपालिकाको प्रमुखका लागि नेपाली कांग्रेसभित्र १५ जनाले आकांक्षा व्यक्त गरेका छन् । कांग्रेस व्यास नगर समितिले आकांक्षीहरुको आवेदन संकलन गरेकामा १५ जनाले…

    एसइइ परीक्षाका लागि तनहुँबाट ६ हजार परीक्षार्थी, २६ परीक्षा केन्द्र (सूची सहित)

    दमाैली । आगामी वैशाख ९ गतेदेखि सुरु हुने एसइइ परीक्षाका लागि तनहुँबाट छ हजार भन्दा बढी परीक्षार्थी सहभागी हुने भएका छन् । एसइइ परीक्षाका लागि…

    जिल्ला समन्वय समितिको बहुउद्देश्यीय भवन निर्माण सुरु

    दमाैली । जिल्ला समन्वय समिति तनहुँले बहुउद्देश्यीय भवन निर्माण सुरु गरेको छ । समन्वय समितिको मौज्दात कोषबाट बहुउद्देश्यीय भवन निर्माण गर्न लागिएको हो । व्यास…

    व्यासका मेयर उम्मेदवार जोशीको सम्पर्क कार्यालय उद्घाटन

    दमौली । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा व्यास नगरपालिकाका मेयरका उम्मेदवार दिपकराज जोशीले आफ्नो सम्पर्क कार्यालय स्थापना गरेका छन् । विभिन्न वडामा…

    प्रथम पाटन कपको उपाधि काहुँ मिलनलाई

    दमौली । व्यास-५ पाटनमा सञ्चालित प्रथम पाटन कप सेभेन ए साइड फूटबल प्रतियोगिताको उपाधि काहुँ मिलनले जितेको छ। पाटन युवा क्लवको आयोजनामा मंगलबार सम्पन्न फाइनल…