व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    ‘उसको याद’ सार्वजनिक (भिडिओ)

    दमौली । चर्चित गायक राज सिग्देलको स्वर रहेको ‘उसको याद’ गीतको भिडिओ सार्वजनिक भएको छ। युट्युव च्यानल आरपिएन एचडीबाट आइतबार उक्त गीतको भिडिओ सार्वजनिक भएको…

    व्यास सहकारीको स्थापना दिवसमा विभिन्न व्यक्ति र संस्थालाई राहत, सम्मान र सहयोग प्रदान

    दमाैली । व्यास नपा–३ स्थित व्यास वचत तथा ऋण सहकारी संस्थाको १५ औं स्थापना दिवसको अवसरमा विभिन्न व्यक्ति र संस्थालाई राहत, सम्मान र सहयोग प्रदान…

    वेदव्यास ज्येष्ठ नागरिक आश्रमलाई ‘आमा सेतुलीमाया शाक्य स्मृति वृत्ति सम्मान’

    दमाैली । तनहुँको व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रमलाई आमा सेतुलीमाया शाक्य स्मृति वृत्ति सम्मान प्रदान गरिएको छ । सामाजिक जागरणमा पु¥याएको योगदानको कदर…

    कोरोना जोखिमले व्यास अल्ट्रा म्याराथन स्थगित

    दमाैली । तनहुँको व्यास नगरपालिकाले सहिद दिवसको दिन आयोजना हुने अल्ट्रा म्याराथन स्थगित गर्ने निर्णय गरेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा शुक्रबार बसेको बैठकले…

    तनहुँका ४२ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण

    दमाैली । तनहुँका ४२ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण भएको छ । पुस १७ गतेदेखि माघ ७ गतेसम्म जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत ४२ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण…

    युवा संघद्वारा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिकाे विराेध

    दमाैली । सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्य वृद्धिको विरोधमा राष्ट्रिय युवा संघ तनहुँले शुक्रबार दमौलीमा विरोध प्रर्दशन गरेकाे छ । मूल्यवृद्धिकाे विरोधमा युवाहरुले अनसन चोकदेखि…

    खोप कार्ड छैन ? प्रशासनमा सेवा पाइदैन !

    दमाैली । जिल्ला प्रशासन कार्यालय तनहुँमा सेवा लिन जाँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने कोरोना विरुद्धको खोप लगाएको कार्ड साथमै लिनुहोला । प्रशासन कार्यालयले शुक्रबारदेखि…

    व्यास नगरपालिकाले माघ ७ देखि बुस्टर डोज लगाउने

    दमाैली । व्यास नगरपालिकाले माघ ७ गतेदेखि कोरोना विरुद्धको बुस्टर डोज लगाउने भएको छ । पहिलो खोप २०७७ माघ १४ देखि चैत मसान्तसम्म लगाएका साथै…

    सत्यवतीको निमित्त प्रअमा गुरुङ, प्रअबाट किन हटाइए पाैडेल ?

    दमाैली । दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयको निमित्त प्रधानाध्यापकमा एकबहादुर गुरुङ नियुक्त भएका छन् । विद्यालय व्यवस्थापन समितिले बिहीबार विद्यालयको निमित्त प्रधानाध्यापकमा गुरुङलाई नियुक्त गरेको हो…

    बुस्टर डाेज लगाउन सुरु, पहिलाे दिन १३२ ले लगाए

    दमाैली । तनहुँमा कोरोना विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको छ । कोरोना विरुद्धको दोस्रो मात्राको खोप लगाएको ६ महिना पुरा भएकालाई बुधबारदेखी बुस्टर खोप…