व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    तनहुँमा थपिए ९८ सङ्क्रमित

    दमौली । तनहुँमा मंगलबार ९८ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार ४६ महिला र ५२ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।…

    व्यास पिसीआर प्रयोगशालाका कर्मचारीमा कोरोना, एन्टिजेन मात्रै हुने

    दमाैली । तनहुँको व्यास नगरपालिकाद्वारा सञ्चालित व्यास नगर कोभिड–१९ पिसीआर प्रयोगशालाका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रयोगशालामा कार्यरत चार मध्ये तीन जना कर्मचारीमा…

    सामुदायिक कुकुरको बन्ध्याकरण

    दमाैली । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले व्यास नगर क्षेत्रभित्र रहेका सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ । नगरक्षेत्रभित्र जथाभावी रुपमा सामुदायिक कुकुर…

    कोरोना जोखिम बढेपछि प्रशासनमा बार अनुसार सेवा (सूची सहित)

    दमाैली । जिल्लामा कोभिड–१९ को सङ्क्रमण दिनानुदिन बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले बार अनुसार सेवा प्रवाह गर्ने भएको छ । खोपकार्डको व्यवस्था अनिवार्य गर्दा…

    मेयर, उपमेयर सङ्क्रमित भएपछि व्यासमा अत्यावश्यक बाहेकका सेवा बन्द

    दमाैली । तनहुँको व्यास नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ । नगर प्रमुख, उपप्रमुख र केही कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाले…

    तनहुँमा एकैदिन थपिए एक सय सङ्क्रमित

    दमाैली । तनहुँमा सोमबार एक सय कोरोना सङ्क्रमित थपिएका छन् । व्यास कोभिड अस्पतालमा पिसीआर र एन्टिजेन परीक्षण गरिएकामा एक सय सङ्क्रमित थपिएका हुन् ।…

    कोभिडबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग

    दमाैली । कोभिड–१९ बाट मृत्यु भएकाको परिवारले आर्थिक सहयोग प्राप्त गर्ने भएका छन् । स्वास्थ्य कार्यालय तनहुँले कोभिड–१९ बाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहायता प्रदान…

    व्यासभित्र रहेका सामुदायिक कुकुरको बन्ध्याकरण गरिने

    दमाैली । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले व्यास नगर क्षेत्रभित्र रहेका सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने भएको छ । नगरक्षेत्रभित्र जथाभावी रुपमा सामुदायिक…

    राजमार्ग विस्तार : दमौली आसपासका रुख काटियो

    दमाैली । पृथ्वीराजमार्ग विस्तार योजना अन्तर्गत दमौली आसपासका रुख काट्न थालिएको छ । मुग्लिङ पोखरा सडक चार लेन बनाउने योजना अन्तर्गत यतिबेला तनहुँ खण्डमा धमाधम…

    तनहुँमा १५ कोरोना सङ्क्रमित थपिए

    दमौली । तनहुँमा थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तनहुँमा १५ कोरोना सङ्क्रमित थपिएका हुन् । थपिनेमा महिला ६…