तनहुँ : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि नेकपा एमालेले २२ जना सांसदलाई स्पष्टीकरण सोध्यो । स्पष्टीकरण सोधिनेमध्ये तनहुँ क्षेत्र नम्बर १ का…
तनहुँ : नेकपा एमालेका स्थायी कमिटीका सदस्य एवं गण्डकी प्रदेशका पूर्वमन्त्री किरण गुरुङले सर्वोच्चको फैसलाले मुलुक निर्दलीयतातर्फ गएको बताएका छन् । संविधानको धारा ७६ को…
दमाैली : एलायन्स क्लव अफ तनहुँले व्यास नगरपालिका–१० का बोटे समुदायका ६० घरधुरीलाई खाद्यान्न वितरण सम्पन्न गरेको छ । राष्ट्रिय एकीकृत विकास संघ निडाको सहयोगमा…
तनहुँ : लागुऔषध र साधारणचोरीका फरार दुई प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले अदालतबाट कैद र जरीवाना तोकिएका दुई जनालाई पक्राउ गरेको हो…
दमौली : लमजुङको मध्यनेपाल नगरपालिका-४ सोतीपसलकी एक बालिका दमौलीमा भेटिएकी छन् । सोतीपसल बगैचा घर बताउने ८ वर्षीया मनिशा बस्नेत व्यास-३ सिर्जनाटोलमा भेटिएकी हुन् ।…
दमौली: लियो कलब अफ तनहुँले व्यास १० स्थित रहेको उज्यालो घरका बालबालिकालाई वर्षभरि पुग्ने शैक्षिक साम्रगी सहयोग गरेको छ । बिहीबार व्यास- १० बैरेनीमा रहेको…
तनहुँ : नेपाली काङ्ग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले केही व्यक्तिको स्वार्थका कारण सच्चा कार्यकर्ता पार्टीको महाधिवेशनबाट विमुख हुनुपरेको बताएका छन् । जोशीले तनहुँबाट केन्द्रीय नेतृत्वमा…
दमौली : व्यास नगरपालिका-३ निवासी युवा व्यवसायी अजित पन्थले जन्मदिनको अवसरमा उज्यालो घरलाई सहयोग गरेका छन् । पन्थले व्यास-१० वैरेनीमा असहाय बालबालिकालाई सहारा दिइरहेको उज्यालो…