शुक्लागण्डकी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    शुक्लागण्डकीको तेस्रो राष्ट्रपति रनिङ शिल्डमा पञ्चमुनीदेव च्याम्पियन (फोटो सहित)

    दुलेगौँडा : शुक्लागण्डकी नगरपालिकाको आयोजना र गाउँफर्कोदय मावि ढोरफिर्दीको व्यवस्थापनमा सम्पन्न तेस्रो राष्ट्रपति रनिङशिल्ड विद्यालयस्तरीय प्रतियोगितामा पञ्चमुनीदेव माध्यमिक विद्यालय दुलेगौँडा च्याम्पियन बनेको छ । कुल…

    लौरो टेक्दै खोप केन्द्रमा

    दुलेगाैडा : तनहुँको भीमाद नगरपालिका–९ अस्पाक्दीकी ९१ वर्षीया तिलीसरा आले पाँच बज्नै लाग्दा रिठाभञ्याङमा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा पुग्नुभयो । त्यहाँ रहेको कोरोनाको खोप केन्द्रमा…

    फिक्का लाग्ने मुस्कान !

    दुलेगाैडा : जस्ताले छाएको पुरानो दुई तलको तीन कोठे घर, ठाउँ–ठाउँमा चर्किएको छ । पिँढीको एउटा छेउमा मैला कपडाको चाङ । घरमूली बसाई सरे जस्तै…

    शुक्लागण्डकीमा तेस्रो राष्ट्रपति रनिङशिल्ड शुरु : पञ्चमुनीदेवको अग्रता (सूची सहित)

    दुलेगाैडा : शुक्लागण्डकी नगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । शुक्रबारदेखि गाउँफर्कोदय मावि ढोरफिर्दीमा प्रतियोगिता शुरु भएको हो । ‘स्वास्थ्यका लागि खेलकुद…

    नदीले बगाएर शुक्लागण्डकीमा मृत्यु

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीस्थित सेती नदीले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका ४६ वर्षीय भीमबहादुर थापा रहेको इलाका…

    मातृकेश्वर हेम्जाले जित्यो च्यवनधामको भजन प्रतियोगिता

    दुलेगौँडा : महाशिवरात्री पर्वको अवसरमा शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीस्थित मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामले आयोजना गरेको खुला भजन प्रतियोगितामा मातृकेश्वर एकता भजन समूह हेम्जा प्रथम भएको छ ।…

    च्यवनधाममा भजन प्रतियोगिता आज, १० समुहको प्रतिष्पर्धा

    दुलेगौँडा : शुक्लागण्डकी–२ गाछेपानीस्थित मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा आज भजन प्रतियोगिता हुदैछ । महाशिवरात्री पर्वको अवसर पारेर भजन प्रतियोगिता गरिएको हो । प्रतियोगितामा १० समुहको सहभागिता…

    शुक्लागण्डकीमा ६५ वर्ष माथिकालाई शुक्रबारदेखि कोरोनाको खोप, कहाँ गएर लगाउने ? (तालिका सहित)

    दुलेगौँडा : सरकारले दोस्रो चरणको अभियान अन्तर्गत ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप दिईरहेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा शुक्रबारदेखि यो अभियान चल्नेछ ।…

    हावाहुरीसहितको असिना पानीका कारण शुक्लागण्डकीमा क्षति

    तनहुँ : हावाहुरीसहितको असिना पानीका कारण बुधबार तनहुँको शुक्लागण्डकी नगरपालिका–९ ढोरफिर्दी र आसपासका क्षेत्रमा खेतीबालीमा क्षति पुगेको छ । दिउँसो ३ बजेतिर असिनासहित, हावाहुरी र…

    ‘आफ्नै स्वास्थ्यका लागि दौडौ’ प्रतियोगिताको उपाधि गुरुङ र ऐरीलाई (फाेटाे/भिडियाे सहित)

    दुलेगाैडा : महाशिवरात्री तथा सेना दिवसको अवसरमा तनहुँको खैरेनीटारस्थित श्री नम्बर ३ बाहिनीले बुधबार आयोजना गरेको पाँच किलोमिटर दौडको उपाधि तनहुँ शुक्लागण्डकीका सुगम गुरुङ र…