देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पोखरामा भजन चुट्का प्रतियोगिता, तनहुँको दाजुभाइ समूह प्रथम

    पोखरा । पोखरामा आयोजित भजन चुट्का प्रतियोगितामा तनहुँको दाजुभाइ भजन समूह प्रथम भएको छ । महानगरपालिका वडा नं. २६ स्थित लोकसंस्कृति संरक्षण समिति र उज्ज्वल…

    राष्ट्रियसभामा एमालेका प्रमुख सचेतकमा भगवती न्यौपाने

    काठमाडाै । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्रियसभामा दलको प्रमुख सचेतकमा भगवती न्यौपानेलाई मनोनयन गरेको छ । एमालेका सङ्घीय संसदीय दलका नेता केपी शर्मा ओलीले उनलाई…

    सालिन पोख्रेलको मृत्युको कारण झुण्डिएर, बलात्कार पनि नभएको पोष्टमार्टम रिपोर्ट

    काठमाडाै । चितवनको छात्रावासमा मृत्यु भएकी सालिन पोख्रेलको पोष्टमार्टम रिर्पोट आएको छ। प्रहरी उच्च स्रोतका अनुसार अस्पतालले आइतबार दिएको रिपोर्टमा उनको मृत्युको कारण झुण्डिएर भएको…

    त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

    काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले हङकङमा आयोजना हुने त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खलाका लागि आज नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले आज रोहितकुमार…

    दूध किसानले बक्यौता पाउने, आन्दोलन स्थगित

    काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसाल समेतको उपस्थितिमा दुग्ध विकास संस्थान, डेरी उद्योग र दुग्ध किसानका प्रतिनिधिहरुबीच पाँच बुँदे सहमति भएको छ…

    अब नेपाली नागरिक कामदार भिसामा जापान जान सक्ने

    काठमाडौ । वैदेशिक रोजगारीका लागि जापान समेत खुल्ला भएको छ। सरकारले जापानमा निश्चित सीपयुक्त श्रमिक पठाउन कार्यविधि २०८० स्वीकृति गरेपछि वैदेशिक रोजगारीका लागि जापान जाने…

    नेपालका युवा वैज्ञानिक बानियाँ ग्लोबल मिथेन फोरममा सहभागी हुँदै

    दमाैली । तनहुँको भानु नगरपालिकाको वैज्ञानिक सल्लाहकारका रुपमा कार्यरत अनुसन्धान वैज्ञानिक निश्चल बानियाँले सन् २०२४ को ग्लोबल मिथेन फोरममा नेपालको प्रतिनिधित्व गर्नुहुने गर्ने भएका छन्…

    द क्लिफमा ‘कमाण्डो’ तालिम अन्तर्गत नेपाल प्रहरीका प्रशिक्षार्थी बञ्जी जम्प गर्दै

    कुष्मा। नेपाल प्रहरिको 'प्रहरी विशेष कला तथा कारबाही (कमाण्डो) तालिम' अन्तर्गत नवौं समूहमा तालिमरत प्रहरीहरु बञ्जी जम्प गर्न कुश्मा स्थित द क्लिफ पुगेका छन् । प्रहरी…

    अपाङ्गता भएका महिलाहरूको राष्ट्रिय सम्मेलन काठमाडौँमा

    काठमाडौँ ।'मलाइ पनि तिमिसंगै गणना गर: मेरो आवाजले अर्थ राख्छ' भन्ने नाराका साथ अपाङ्गता भएका महिलाहरूको राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु भएको छ । शुक्रबार सुरु…

    राष्ट्रियसभा अध्यक्ष माओवादीले पाउनुपर्छ भन्ने विषयमा लिखित निर्णय भएको छैन : प्रधानमन्त्री

    चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रियसभाको अध्यक्ष माओवादीले पाउनुपर्ने विषयमा पार्टीभित्र लिखित निर्णय नभएको बताएका छन्। बिहीबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले…