देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    माओवादीले टुंगो लगायो राष्ट्रिय सभा सदस्य उम्मेदवार

    काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभाको उम्मेदवार टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवारको टुंगो लगाएको सचिव देवेन्द्र पौडेलले बताए ।…

    राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्तागठबन्धनमा सिट बाँडफाँट

    काठमाडौ । राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि सत्तारुढ गठबन्धनले सिट बाँडफाँट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको सत्तारुढ गठबन्धनको बैठकले संयुक्तरुपमा उम्मेदवारी…

    लालीगुरॉसले जित्यो त्रिवेणी कपको उपाधि

    लमजुङ । लमजुङको बेँसीसहरमा आयोजित ३१औँ राष्ट्रव्यापी त्रिवेणी कप फुटबल प्रतियोगिताको उपाधि लमजुङको लालीगुराँस युवा क्लब भुजुङले उचालेको छ।  शनिबार सहजी त्रिवेणी रंगशालामा भएको फाइनल…

    म्याग्दीको मालिका हत्या घटना फलोअप : मृतकको सङ्ख्या दुई पुग्यो

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा आज दिउँसो भएको घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । धारिलो ढुङ्गा (छपनी) प्रहार हुँदा गम्भीर घाइते भएकी…

    नेफा गण्डकी प्रदेशको अध्यक्षमा दवाडी सर्वसम्मत निर्वाचित

    पोखरा । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा) गण्डकी प्रदेशको अध्यक्ष पदमा बसन्तराज दवाडी सर्वसम्मत निर्वाचित भएका छन् । नेफा गण्डकीको शनिबार पोखरामा सम्पन्न प्रथम…

    एमालेले राष्ट्रियसभा निर्वाचनमा १९ सिटमा उम्मेदवार दिने

    काठमाडौँ । नेकपा (एमाले) ले राष्ट्रियसभामा रिक्त रहेका सबै सिटमा उम्मेदवार दिने भएको छ । लतिलपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले यही…

    स्काई क्याफे र स्काई चेयरमा रमाउँदै गायक प्रमोद खरेल

    पोखरा । लोकप्रिय गायक एवम् द भ्वाइस अफ नेपालका जज् प्रमोद खरेलले पर्वत र बाग्लुङको एड्भेञ्चर हब 'द क्लिफ' मा स्काई क्याफेको मज्जा लिएका छन्…

    सञ्जय रानाभाटलाई गाउँ पर्यटन पत्रकारिता पुरस्कार

    पोखरा । गाउँ पर्यटन प्रबद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकीले प्रदान गर्ने गाउँ पर्यटन पत्रकारिता पुरस्कार पत्रकार सञ्जय रानाभाटलाई प्रदान गरिएको छ । भिटोफ गण्डकीको नवौं…

    आज राति उल्का वर्षा हुँदै, नाङ्गो आँखाले पनि हेर्न सकिने

    काठमाडौं । आज राति अत्यधिक मात्रामा उल्का वर्षा हुँदैछ । यो सन् २०२४ को पहिलो उल्का वर्षा हो ।उल्का वर्षाको स्रोत बुटिज (भूतप) नामक तारामण्डलमा…

    गोरखाका छ स्थानीय तहलाई एम्बुलेन्स हस्तान्तरण

    गोरखा । गोरखाका छ स्थानीय तहलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । गोरखा सदरमुकाममा आज एक कार्यक्रमका बीच ‘सम्भव छ नेपाल’ नामक एक गैरसरकारी संस्थाले स्थानीय…