देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बालबालिकालाई भिटामिन ‘ए’ र जुकोको औषधि खुवाइँदै

    काठमाडौ । बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आज र भोलि भिटामिन ‘ए’…

    गैरेको इलाका प्रशासन कास्की सरुवा, कमल भण्डारी आउने

    दमौली । तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेको सरुवा भएको छ । गृह मन्त्रालयले गैरेलाई इलाका प्रशासन कार्यालय लेखनाथ सरुवा गरेको हो । तनहुँमा…

    दमौली अस्पतालको स्तरोन्नतिका लागि न्यौपानेद्वारा सरकारको ध्यानाकर्षण

    दमाैली । राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले दमौली अस्पतालको स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण गराएकी छन् । न्यौपानेले बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै अस्पतालको स्तरोन्नतिबारे सरकारको ध्यानाकर्षण…

    अदालतको आदेशपछि पक्राउ परे रिगल ढकाल

    काठमाडौं । सर्वोच्च अदालतले कैद मिनाहा दिने सरकारको निर्णय बदर गरेसँगै प्रहरीले योगराज ढकाल ‘रिगल’लाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले रिगललाई…

    रिगलको कैद मिनाहा गर्ने सरकारको निर्णय बदर

    काठमाडौं । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगललाई आममाफी दिने निर्णय बदर गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा.…

    यूएईलाई सेमिफाइनलमा हराए नेपाल विश्वकपमा

    काठमाडौं। आसन्न टी-२० विश्वकपमा छनोट हुने नेपालले यूएईसँग निर्णायक खेल खेल्ने भएको छ । जारी विश्वकप छनोटको सेमिफाइनलमा शुक्रवार नेपालले यूएईसँग खेल्ने छ । नेपाल…

    भिजन लुम्बिनीको आइपिओ बिक्री खुला

    पोखरा । कास्कीको माछापुच्छ«े गाउँपालिकामा निर्माणाधीन सेती नदी जलविद्युत् आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीले सर्वसाधारणका लागि आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गरेको…

    विपिन जोशी हमासको नियन्त्रणमा : इजरायल

    काठमाडौ । इजरायलको दक्षिण क्षेत्रस्थित किबुज अलिमिमबाट बेपत्ता पारिएका कञ्चनपुरका विपिन जोशी प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेको इजरायलले पुष्टि गरेको छ । जोशी अक्टोबर ७…

    रिगलको कैद मिनाहाविरुद्धको रिटमा सुनुवाइ सकियो, फैसला भाेलि

    काठमाडाै । राष्ट्रपतिबाट कैद मिनाहा पाएका रिगल भनिने योगराज ढकालविरुद्धको रिटमा सर्वोच्च अदालतले भाेलि निर्णय सुनाउने भएको छ। कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा तथा न्यायाधीशहरू सपना…

    सहमतिका आधारमा शान्ति प्रक्रिया टुङ्ग्याउनुपर्ने : अध्यक्ष ओली

    काठमाडाै । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया सहमतिका आधारमा टुङ्ग्याउनुपर्ने बताएका छन् । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज एमालेले…