देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    जनयुद्ध दिवसको बिदा सर्वोच्चद्वारा बदर

    काठमाडौं । सर्वोच्च अदालतले १ फागुनमा जनयुद्ध दिवस मनाउने निर्णय बदर गरेको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले जनयुद्ध दिवसको…

    अराजकता स्वीकार्य छैन : मन्त्री शर्मा

    काठमाडौ । सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले मुलुकमा विधिको शासन कायम गर्न सरकार प्रतिबद्ध रहेको दोहो¥याउँदै कुनै पनि हालतमा अराजकता स्वीकार्य नहुने भएको…

    बालकुमारी तनावमा गम्भीर घाइते अर्का युवकको पनि मृत्यु

    काठमाडौं । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा अर्का युवकको पनि मृत्यु भएको छ ।…

    नेपालको रोटरी क्लबका प्रशिक्षकहरुलाई प्रशिक्षण सुरु

    सिन्धुली ।रोटरी डिस्ट्रीक ३२९२, नेपाल-भुटानमा आवद्ध नेपालभरका प्रशिक्षकहरुलाई सिन्धुलीको मुलकोटमा प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।  नेपालका रोटरी क्लवमा आवद्ध  प्रशिक्षकहरुको क्षमता अभिवृद्धि  गर्ने उद्देश्यले…

    ईपीएस पीडितहरूले ग्वार्कोमा जलाए भौतिकमन्त्री ज्वाला सवार गाडी

    काठमाडौ । रोजगार अनुमति प्रणाली (ईपीएस) पीडितहरूको नाममा आन्दोलित युवाहरूको समूहले ललितपुरको ग्वार्कोमा एउटा गाडी जलाएका छन्।  ग्वार्को र बालकुमारी क्षेत्रस्थित सडकखण्डमा उनीहरू आन्दोलित भएका उनीहरूले…

    लमजुङमा आठ वटा ठूला सडक र पुल निर्माण सुरु हुने

    लमजुङ । गण्डकी प्रदेश सरकारले चालुु आर्थिक वर्ष २०८०÷८१ मा लमजुुङ जिल्लामा थप आठ वटा सडक र मोटरेबल पुुल निर्माण शुुरु गर्ने भएको छ ।…

    मानवीय त्रुटिका कारण यति एयरलाइन्सको विमान दुर्घटना : प्रतिवेदन

    काठमाडौँ । गत वर्ष पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ । विमान दुर्घटनापछि गठित जाँचबुझ आयोगले मानवीय त्रुटिका…

    पोखरामा किन बढ्दैछ सवारी दुर्घटना ?

    पोखरा । दुई साताको अन्तरमा पोखरामा चार जनाले सडक दुर्घटनामा ज्यान गुमाए । सोमबार मध्यरातमा कारको ठक्करबाट पोखरा महानगरपालिका–५ प्रस्याङमा दुई युवकको मत्यु भयो ।…

    सन्दिपको मुद्धा हेर्दा हेर्दैमा, निरन्तर सुनुवाई हुने

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको बलात्कार मुद्दामाथि जिल्ला अदालत काठमाडौंमा सुरु भएकाे सुनुवाइले बुधबार पनि निरन्तरता पाएको छ ।तर बुधबार पनि सुनुवाइ नसकिएपछि जिल्ला…

    राष्ट्रपति पौडेलबाट बागलुङ कालिकामा पूजाआराधना

    बागलुङ । राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङ कालिका भगवती मन्दिरमा पूजाआराधना गरेका छन् । सातौँ बागलुङ महोत्सव उद्घाटनका लागि बुधबार यहाँ आएका राष्ट्रपति पौडेलले कालिका मन्दिरको…