देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रधानमन्त्री ओली ‘एससिओ’ शिखर सम्मेलनमा भाग लिन चीन प्रस्थान

    काठमाडौँ, १४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन २३…

    म्यादभित्र दर्ता गर्न नआउने सामाजिक सञ्जाल बन्द हुन्छ : सञ्चारमन्त्री गुरुङ

    काठमाडौं, १३ भदौ । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको समयभित्र नेपालमा सामाजिक सञ्जाल दर्ता नभए बन्द हुने बताएका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा…

    प्रधानमन्त्री ओली शनिबार बिहान ७ बजे चीन प्रस्थान गर्ने

    काठमाडौं, १३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार (भदौ १४) बिहान ७ बजे चीन प्रस्थान गर्दै छन् । उनी तियानजिनमा हुने सांघाई सहयोग संगठनको…

    सुनको मूल्यमा रेकर्ड: तोलाकै २ लाख नाघ्यो

    काठमाडौं, १३ भदाै । नेपाली बजारमा सुनको मूल्य तोलाकै २ लाख पुगेको छ । बिहीबारको तुलनामा आज सुनको मूल्य बढेर २ लाख नाघेको हो ।…

    प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौं, १३ भदाै । सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्ले १९ गतेदेखि लागू हुने गरी उनलाई महानिरीक्षक नियुक्त…

    छाउगोठमा सुतेका दुई जनाको मृत्यु

    अछाम, १३ भदौ। छाउगोठमा सुतेका दुई जनाको भीरबाट खसेको ढुङ्गाले किचेर मृत्यु भएको छ भने अन्य एक जना घाइते भएकी छन् । प्रहरीका अनुसार उनीहरूको घटनास्थलमा…

    मन्त्री न्यौपानेको सकारात्मक कदम : देशभरका गाउँपालिका र नगरपालिकालाई निमित्तविहिन बनाइयो

    काठमाडौ, १२ भदौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई निमित्तविहिन बनाएको छ । दुई सय स्थानीय तह निमित्तको भरमा चलेकाले सबै…

    आशिका तामाङलाई ५ दिन कैद, ५ सय रुपैयाँ जरिवाना

    काठमाडौँ, १३ भदौ । आशिका तामाङलाई जिल्ला अदालत भक्तपुरले ५ दिन कैद सजाय र ५ सय रुपैयाँ जरिबानाको फैसला सुनाएको छ ।  भक्तपुरको साँगास्थित झोलुंगे…

    समृद्धिको बाधक बनेको बेथितिको अन्त्य, सुशासन र सेवा प्रवाहामा चुस्तता पहिलो शर्त : राष्ट्रपति

    सङ्खुवासभा, १२ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले विद्यमान शिक्षा पद्धतिलाई आधुनिक, विज्ञान प्रविधि मैत्री र अनुसन्धान अन्वेषण लक्षित बनाउन हालको पाठय्क्रम, सिकाई र अध्यापन विधिमा…

    मन्त्री न्यौपाने र कार्यवाहक स्वीस राजदूत माइयरबीच शिष्टाचार भेट

    काठमाडौ, १२ भदौ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने र स्वीस राजदूतावासका विकास सहायतातर्फका प्रमुख तथा नेपालका लागि स्वीट्जरल्याण्डका कार्यवाहक राजदूत मथियास…