देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बालेन नआएपछि विपक्षीहरू संसदमा आक्रोशित, राजीनामा दिन माग

    काठमाडौँ, ३० वैशाख । प्रधानमन्त्री वालेन्द्र साह बालेन संसदमा उपस्थित नभएपछि विपक्षी दलका सांसदहरूले आक्रोश पोखेका छन् । उनीहरूले बुधबारको बैठकमा बालेन संसदमा आएर जवाफ…

    ‘मकै बारी दराम दराम’ गायिका ३.२५ जीपीए ल्याएर एसइईमा उत्तीर्ण

    काठमाडौँ, २९ वैशाख । ‘मकै बारी दराम दराम’ जस्ता चर्चित लोक दोहोरी गीतका माध्यमबाट दर्शकको मन जित्न सफल गायिका सुष्मा शाही ठकुरीले माध्यमिक शिक्षा परीक्षा…

    एसईई नतिजा आजै सार्वजनिक गर्ने बोर्डको निर्णय

    काठमाडौ, २८ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको छ । परीक्षा नियन्त्रण कार्यालयमा बसेको बैठकले…

    कर्मचारीका ट्रेड युनियन खारेजी रोक्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं, २८ वैशाख। सर्वोच्च अदालतले कर्मचारीका ट्रेड युनियन खारेजी रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल न्यायाधीशहरू कुमार रेग्मी,हरि फुयाँल,…

    नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत

    काठमाडाै २८ वैशाख । सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद बैठकबाट स्वीकृत भएको छ। आज अपराह्न ४ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले…

    टर्किस एयरको विमानमा आगलागी, उडान अवतरण प्रभावित

    काठमाडौ, २८ वैशाख । काठमाडाैंकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्सको जहाजकाे पांग्रामा आगो लागेको छ । विमानमा आगो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ ।…

    एमाले–कांग्रेस सहकार्य तत्काल टुट्दैन: गगन थापा

    धनगढी, २६ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले एमालेसँगको सत्ता सहकार्य तत्काल नटुट्ने बताएका छन्। प्रदेशहरुमा एमाले कांग्रेसको समिकरण टुट्नेबारे चर्चा चलिरहेका बेला ‘जरा…

    सुकुमवासी बस्ती खाली नगराउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं, २५ वैशाख । सर्वोच्च अदालतले काठमाडौंका विभिन्न  नदी किनार र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली नगर्न भन्दै अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका…

    यस वर्ष बर्खामा वर्षा कम, गर्मी बढी हुने सम्भावना छ: मौसम विभाग

    काठमाडाै, २५ वैशाख । यस वर्ष मनसुन अर्थात् बर्खामा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।  विभागको जलवायु…

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

    काठमाडाै, २४ वैशाख । सर्वोच्च अदालतका न्यायाधीश डा मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबारको बैठकले प्रस्तावित प्रधानन्यायाधीशमा शर्माको नाम अघि सारेको हो…