वागमती
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • वागमती

    हाम्रो सभापतिको तालुमा आलु फल्दैछ, किन नबुझेको ?–रामचन्द्र पौडेल

    चितवन : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाको भूमिका ‘मोही माग्ने ढुंग्रो लुकाउने’ खालको भएको भन्दै आलोचना गर्नुभएकाे छ । देशभरका ७५३…

    वागमतीका मुख्यमन्त्री डोरमणिविरुद्ध अविश्वास प्रस्ताव दर्ता

    काठमाडौं :वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपाको प्रचण्ड माधव नेपाल पक्षले अविश्वास प्रस्ताव दर्ता गराएको छ । भर्खरै राजीनामा दिएका मन्त्री शालिकराम जमकरट्टेल सहितले प्रदेशसभा…

    धादिङमा शल्यक्रिया गरी तिम्ल्याहा शिशु

    धादिङ : धादिङको जिल्ला अस्पतालमा तिम्ल्याहा शिशुको जन्म भएको छ। जिल्लाको ज्वालामुखी गाउँपालिका-६ की ३७ वर्षीया रिम्की गुरुङले मंगलबार महिलाले तीन छोरीलाई जन्म दिनुभएकाे हाे । धादिङ…

    त्रिशूलीमा बेपत्ता तीनमध्ये दुईको शव फेला

    चितवन : इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलाबाट त्रिशूलीमा पिकअप खसेर बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार…

    चितवन पुगेका पूर्व युवराज पारसको स्वास्थ्यमा समस्या

    चितवन : चितवनमा रहनुभएका पूर्व युवराज पारस शाहको स्वास्थ्यमा समस्या आएको छ । अहिले उहाँ बसेकै होटलमा चिकित्सकहरूले उपचार थालेका छन् । मंगलबार साँझ नारायणगढ…

    नेकपा चितवनबाट छानबिन माग

    चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले पूर्वी चितवनको राप्ती नगरपालिकामा शनिबार भएको घटनाप्रति खेद व्यक्त गरेको छ । पार्टीले आज जारी गरेको विज्ञप्तिमा स्थायी…

    चितवनमा थप एक सङ्क्रमितको मृत्यु

    चितवन : चितवनमा थप एक कोभिड १९ संक्रमितको मृत्यु भएको छ।मकवानपुर हेटौंडा उप-महानगरपालिका-६ बस्ने ८२ वर्षीय पुरुषको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। उनी…

    चितवनमा दुई सङ्क्रमितको मृत्यु

    चितवन : भरतपुर अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना चितवनका पुरुष छन् भने अर्की धादिङकी महिला हुन् । अस्पतालका…

    कोरोना संक्रमणबाट चितवनमा थप दुई पुरुषको मृत्यु

    चितवन : कोरोना संक्तमणको कारण चितवनमा थप दुई जनाको मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचाररत चितवनका एक र रुपन्देहीका एक पुरुषको मृत्यु भएको हो। …

    कोरोना सङ्क्रमितको मृत्यु

    चितवन : चितवन मेडिकल कलेजमा उपचाररत चितवनका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालका अनुसार खैरहनी नगरपालिका वडा नम्बर १३ का ७३ बर्षीय बृद्धको…