राजनीति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • राजनीति

    कांग्रेसका सबै सांसदले दसैँ भत्ता फिर्ता गर्ने

    काठमाडाै : नेपाली कांग्रेसले आफ्ना सबै सांसदको खातामा दसैँ भत्ताबापत जम्मा गरेको रकम फिर्ता गर्न संसद् सचिवालयलाई औपचारिक पत्र पठाउने तयारी गरेको छ  । कांग्रेस संसदीय…

    तीन मन्त्रीद्वारा शपथ ग्रहण

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार मन्त्री नियुक्त भएका तीन जनाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । शितल निवासमा आयोजित समारोहमा…

    उपाध्यक्ष गौतम विरुद्धको सुनुवाइ स्थगित

    काठमाडौं : राष्ट्रिय सभा सदस्यमा मनोनीत सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम विरुद्ध सर्वोच्चमा विचाराधिन मुद्दाको सुनुवाई फेरि स्थगित भएको छ…

    हुम्लामा सीमा विज्ञ पठाउन कांग्रेस नेता पौडेलको माग

    काठमाडौ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हुम्लामा सीमा विज्ञ पठाउन माग गर्नुभएको छ । पौडेलले ट्वीट गर्दै चीनले नेपाली भूमि मिचेर भवन बनाएको हो या…

    ओली–प्रचण्ड छलफल शुरु

    काठमाडौ : कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव र संघीय सरकारमा रिक्त तीन मन्त्रालयमा मन्त्री नियुक्तिबारे छलफल गर्न नेकपाका दुई अध्यक्षबीच बालुवाटारमा छलफल शुरु…

    काँग्रेस नेता पौडेल आइसोलेसनमा

    काठमाडौं : नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल आइसोलेसनमा बस्नुभएको छ । घरमा काम गर्ने एक कर्मचारीमा कोरोना संक्रमण भएपछि  नेता पौडेल आइसोलेसनमा बस्नुभएको हो…

    ओली र दाहालबीच बालुवाटारमा छलफल जारी

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल जारी छ। पार्टी एकतालाई पूर्णता दिने विषयमा छलफल गर्न दुई अध्यक्षबीच…

    बामदेवको मुद्दाको सुनुवाई स्थगित

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमको राष्ट्रियसभा सदस्य पदसम्बन्धी सर्वोच्च अदालतमा चलिरहेको रिटमाथिको सुनुवाई स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहितको…

    नेकपा सचिवालय बैठक स्थगित

    काठमाडौं : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आजको सचिवालय बैठक स्थगित गरेको छ । आज अपराह्न ४ बजेका लागि तय भएको सचिवालय बैठक स्थगित भएको…

    तलब नपाएका पत्रकारकाे पक्षमा बाेल्याे काङ्ग्रेस

    काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारसँग विभिन्‍न मिडिया हाउसबाट पारिश्रमिक नपाएका पत्रकारहरुको समस्या समाधान गर्न माग गर्नुभएकाे छ । केही मिडिया हाउसले पारिश्रमिक…