समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    गण्डकीकाे बजेटमा तनहुँ : व्यासगुफादेखि छिम्केश्वरीसम्म पदमार्ग निर्माण गरिने

    दमाैली । गण्डकी प्रदेश सरकारले तनहुँको धार्मिकस्थल व्यासगुफादेखि पर्यटकीय स्थल छिम्केश्वरीसम्म जोड्ने पदमार्ग निर्माण गर्ने भएको छ । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बुधबार प्रदेशसभामा…

    भानुका १४ वर्षीय रुपेश बेपत्ता

    दमौली। भानु नगरपालिका-८ का १४ वर्षीय बालक रुपेश ओझा बेपत्ता भएका छन् । उनी जेठ ३० गतेदेखि बेपत्ता भएका हुन् । उनी बाइसजॉगरबाट बेपत्ता भएका…

    पहिरोले पृथ्वीराजमार्गको मुग्लिन-कुरिनटार खण्ड अवरूद्ध

    चितवन । वर्षासँगै आएको पहिराका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो…

    चितुवाको आक्रमणबाट मृत्यु बालकको परिवारलाई राहत प्रदान

    दमौली । चितुवाको आक्रमणबाट मृत्यु भएका तनहुँको बन्दीपुर गाउँपालिका-१ बोडीस्वाराका पॉच वर्षीय बालकका परिवारलाई राहत रकम प्रदान गरिएको छ । डिभिजन वन कार्यालय तनहुँले किरिया…

    बांगेरहमा फेरि बाढी, पुलमा क्षति

    भानु । मङ्गलबार राति परेको वर्षाका कारण चुँदीखोलामा बाढी आउँदा तनहुँको भानु नगरपालिका–२ र ५ जोड्ने बाङ्गेरहको पुलमा क्षति पुगेको छ । चुँदीखोलामा आएको बाढीले…

    समन्वय समितिका निवर्तमान उपप्रमुखलाई पुत्रशोक, वरिष्ठ नेताद्वारा शोक व्यक्त

    दमौली । जिल्ला समन्वय समिति तनहुँका निवर्तमान उपप्रमुख पवित्रा पौडेललाई पुत्रशोक परेको छ । व्यास नगरपालिका–३ देउरालीनगर घर भई हाल काठमाडौ निवासी प्रविण पौडेलको मङ्गलबार…

    मानुङकोट र काहुँशिवपुर जोड्न झोलुङ्गे पुल !

    दमौली । गण्डकी प्रदेश सरकारले तनहुँको पर्यटकीय मानुङकोट र काहुँशिवपुर जोड्ने बहुप्रयोजनको झोलुङ्गे पुल निर्माण गर्ने भएको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रममा दुई…

    कांग्रेस ऋषिङको कार्यवाहक सभापतिमा आले

    दमौली । नेपाली कांग्रेस ऋषिङको कार्यवाहक सभापतिमा श्रीबहादुर आले चयन भएका छन् । सोमबार बसेको कार्यसमिति बैठकले उपसभापति रहेका आलेलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो…

    मिस नेपालको प्रतिस्पर्धामा तनहुँकी चेली डा. गंगा गुरुङ

    दमौली । सौन्दर्य प्रतियोगिता मिस नेपाल-२०२२ को प्रतिस्पर्धामा तनहुँकी डा. गंगा गुरुङ प्रतिस्पर्धीको रुपमा सहभागी भएकी छन् । शुक्लागण्डकी-५ बेलचौतारा निवाी गुरुङ प्रतियोगिताको टप २४…

    गण्डकीको नीति तथा कार्यक्रममा तनहुँ : अदुवा प्रशोधनदेखि जल यातायातसम्म

    दमौली । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा तनहुँका महत्वपूर्ण योजना समावेश गरिएको छ । गण्डकी प्रदेश…