समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    व्यासमा सुरु भयो एमाले-जोशी समूहको घरदैलो

    दमौली । व्यास नगरपालिकामा नेकपा एमालेको घरदैलो अभियान सुरु भएको छ । आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता भएपछि एमाले-जोशी समूहले बुधबारदेखि घरदैलो अभियान…

    भानुमा एक वडा : एक सीप केन्द्र : उपमेयर उम्मेदवार पौडेल

    भानु । भानु नगरपालिकाका उपमेयर उम्मेदवार श्रीराम पौडेलले हरेक वडामा सीप केन्द्र सञ्चालन गरिने बताएका छन् । नगरवासीलाई आत्मनिर्भर बनाउन एक वडा : एक सीप…

    शुक्लागण्डकीमा कांग्रेस-माओवादी, भिमाद र घिरिङमा कांग्रेस-नेकपा एस गठबन्धन

    दमौली । आसन्न स्थानीय तह निर्वाचनका लागि तनहुँका तीन स्थानीय तहमा सत्तारुढ दलबीच आंशिक गठबन्धन भएको छ । सबै स्थानीय तहमा गठबन्धन गर्ने निर्णय गरेका…

    गाछेपानी–कोत्रे सडकखण्ड सुधारका लागि सिडिओको निर्देशन, तर विश्वस्त छैनन् स्थानीय

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित गाछेपानी–कोत्रे सडकखण्डको धुलो समाधानका लागि तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड)लाई निर्देशन…

    कांग्रेसबाट राजिनामा दिँदै पूर्व सचिव बास्तोलाले भने, व्यासमा नेतृत्व परिवर्तन आवश्यक छ (भिडिओ सहित)

    दमाैली । नेपाली कांग्रेस तनहुँका पूर्व सचिव विश्व बास्तोलाले राजिनामा दिएका छन् । पार्टीका संगठन विभाग प्रमुख रहेका बास्तोलाले मंगलबारदेखि लागु हुने गरी राजिनामा दिएका…

    भिमादमा गठबन्धनसँग भिड्दै एमाले

    भिमाद । भिमाद नगरपालिकामा गठबन्धन भर्सेस नेकपा एमालेको भिडन्त हुने भएको छ । सोमबार एमालेबाट मेयरमा दधिराज सुवेदी र उपमेयरमा शारदा खनालले उम्मेद्वारी दर्ता गराए…

    बन्दीपुरको अध्यक्षमा मानकाजीको स्वतन्त्र उम्मेदवारी

    बन्दीपुर । पार्टीको टिकट नपाए पछि बन्दीपुरको अध्यक्षका लागि काँग्रेस बन्दिपुरका नेता मानकाजी श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । पार्टीबाट अध्यक्षका आकांक्षी श्रेष्ठले टिकट…

    माओवादीबाट मेयरमा न्यौपाने र उपमेयरमा सुर्खालीको उम्मेदवारी

    दमौली । नेकपा माओवादी केन्द्रबाट व्यास नगरपालिकाको मेयरमा अतिन्द्रकेशरी न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन् । र्याली सहित निर्वाचन अधिकृतको कार्यालय पुगेका न्यौपानेले मेयरमा उम्मेदवारी दर्ता…

    व्यासको मेयरमा वृषराज र वडाध्यक्षमा राकुको उम्मेदवारी

    दमौली । व्यास नगरपालिकाको मेयरमा वृषराज श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् । व्यास-२ निवासी श्रेष्ठले सोमबार स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दर्ता गरेका हुन् । नेपाल उद्योग…

    एमालेबाट शुक्लागण्डकीको मेयरमा मुक्ति, उपमेयरमा फूलमाया

    दुलेगौडा । नेकपा एमालेले शुक्लागण्डकी नगरपालिकाको मेयर र उपमेयर उम्मेदवार टुंग्याएको छ । एमालेले मेयरमा मुक्ति तिमिल्सना र उपमेयरमा फूलमाया वाग्लेलाई उम्मेदवार बनाउने निर्णय गरेको…