समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    व्यासका मेयरले घाेषणापत्र अनुसार काम गरेनन्, झिनामसिना काम नै उपलब्धि !

    दुलेगाैडा । – व्यास नगरलाई सिधै तराईसँग जोड्ने चार लेनको सडक निर्माणलाई अगाडी बढाइनेछ ।– नगरलाई सरसफाईयुक्त बनाउन फोहरमैला व्यवस्थापन एवम प्रशोधन गर्ने कार्यक्रम लागु…

    श्रममन्त्रीको तलब खेलमैदान विस्तारका लागि सहयोग

    दमौली ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँको भानु नगरपालिका–१२ घलेछापमा खेलमैदान विस्तारका लागि रु ५० हजार सहयोग गरेका छन् । घलेछाप युवा क्लबले…

    आचारसंहिता लाग्नु अघि नै तनहुँका सबै इप्रकाका प्रहरी निरीक्षकको सरुवा

    दमौली । तनहुँका सबै इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षकको सरुवा भएको छ । निर्वाचन नजिकिदै गर्दा प्रहरी प्रधान कार्यालयले तनहुँका प्रहरी निरीक्षकको सरुवा गरेको हो…

    माओवादीद्वारा म्याग्दे अध्यक्षमा दिलीपकुमार र उपाध्यक्षमा अधिकारी सिफारिस

    म्याग्दे । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा माओवादी म्याग्दे कमिटीले उम्मेदवार सिफारिस गरेको छ। माओवादीले अध्यक्ष, उपाध्यक्ष र सबै वडा कमिटीमा सर्वसम्मत…

    प्रजातान्त्रिक विचार समाजको अध्यक्षमा तिमिल्सिना, सचिवमा आचार्य

    दमौली । प्रजातान्त्रिक विचार समाज तनहुँको अध्यक्षमा पुनः ब्रम्हदत्त तिमिल्सिना चयन भएका छन् । समाजको शुक्रबार सम्पन्न पॉचौ अधिवेशनबाट तिमिल्सनाको अध्यक्षतामा नयॉ कार्यसमिति चयन भएको…

    माओवादीले म्याग्देका सात वटै वडामा उम्मेदवार छान्यो

    दमौली । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले म्याग्दे गाउँपालिकामा उम्मेदवार छनौट गरेको छ। म्याग्देका सात वटै वडामा अध्यक्षका उम्मेदवार…

    तनहुँका पौडेल मलेसियाको राजदुत सिफारिस

    दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित खैरेनीटारका डिल्ली पौडेल मलेसियाको राजदुत सिफारिस भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई मलेसियाको राजदुत सिफारिस गर्ने निर्णय गरेको…

    म्यादी प्रहरी छनौट : तनहुँको अन्तिम नतिजा सार्वजनिक (नामावली सहित)

    दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले म्यादी प्रहरीको अन्तिम नामावली सार्वजनिक गरेको छ। लिखित र अन्तरवार्ताबाट उत्तीर्ण उम्मेदवारको अन्तिम नामावली बिहीबार सार्वजनिक गरेको हो ।…

    भिमादमा तीन दलबीच गठबन्धन गर्ने सहमति

    भिमाद । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भिमाद नगरपालिकामा तीन दलबीच गठबन्धन गर्ने सहमति भएको छ । सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी र…

    कांग्रेस भिमाद : मेयरका लागि नगर सभापतिदेखि क्षेत्रीय सभापतिसम्म आकांक्षी

    भिमाद । भिमाद नगरपालिकाको मेयरका लागि कांग्रेसभित्र सात जना आकांक्षी देखिएका छन् । मेयरका लागि नगर सभापतिदेखि क्षेत्रीय सभापतिसम्मले इच्छा व्यक्त गरेका छन् । कांग्रेस…