समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    पड्के रोग नियन्त्रणका लागि खोप अभियान

    दमाैली । तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा पड्के रोग नियन्त्रणका लागि गाईलाई खोप लगाउन थालिएको छ । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँले त्यस क्षेत्रमा…

    तनहुँ जलविद्युत् आयोजनाः रु एक अर्ब ३० करोड मुआब्जा वितरण

    दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि रु एक अर्ब ३० करोड मुआब्जा वितरण गरेको छ । आयोजनाको…

    देवघाट मेलाको तयारी तिव्र

    देवघाट । चितवन, नवलपुर र तनहुँको सिमानामा पर्ने पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलाको तयारी तिव्र पारिएको छ । मेला व्यवस्थित गर्न तीनवटै जिल्लामा…

    कवादी खाेला नजिक भेटियाे नवजात शिशुकाे शव

    दमाैली । तनहुँको व्यास नगरपालिका–९ कवादी खोलामा नवजात शिशु मृत अवस्थामा फेला परेको छ । कवादी खोलाको पुल नजिक मङ्गलबार दिउँसो नवजात शिशु मृत अवस्थामा…

    तनहुँका सुरेश आले राष्ट्रिय सभाका लागि सिफारिस

    दमौली । तनहुँका सुरेश आले मगरलाई नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरेको छ। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका आलेलाई गण्डकी…

    जिल्ला अधिवेशनमा जुट्यो एमाले तनहुँ, नेताहरु भन्छन् : सर्वसम्मत नेतृत्व छान्छौ

    दमौली । नेकपा एमाले तनहुँ जिल्ला कमिटी नवौं अधिवेशनको तयारीमा जुटेको छ । विसं २०६९ चैत २९ गते आठौ अधिवेशन सम्पन्न गरेको एमाले तनहुँले पुस…

    मन्त्री विकद्वारा गण्डकी प्रदेश प्रहरी कार्यालयको निरीक्षण

    पोखरा । गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले सोमबार गण्डकी प्रदेश प्रहरी कार्यालयको निरीक्षण गरेका छन् । निरीक्षण भ्रमणका क्रममा आन्तरिक मामिला मन्त्रीविश्वकर्माले गण्डकी प्रदेश प्रहरी…

    कालिका प्राविका विद्यार्थीलाई लायन्स क्लव खैरेनीको न्यानो कपडा

    दुलेगौडा । लायन्स क्लव अफ तनहुँ खैरेनीटारले शुक्लागण्डकी नगरपालिका-८ कालिका प्राथमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीलाई क्लवले…

    युवासंघ शुक्लागण्डकीमा पुन

    दुलेगौडा । युवासंघ शुक्लागण्डकी नगर कमिटीको अध्यक्षमा भगवान पुन चयन भएका छन् । दुलेगौडामा सम्पन्न नगर कमिटीको प्रथम अधिवेशनबाट पुनको अध्यक्षतामा ११५ सदस्यीय कमिटी चयन…

    व्यासका १४ वडाबाट राष्ट्रिय परिचयपत्र विवरण दर्ता

    दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँबाट मात्र राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता हुँदै आएकामा अब स्थानीय तहबाट पनि दर्ता सुरु गरिएको छ । राष्ट्रिय परिचयपत्र…