समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    शुक्लागण्डकीका प्रमुख र उपप्रमुखद्वारा दशै भत्ता फिर्ता

    तनहुँ : तनहुँकाे शुक्लागण्डकी नगरपालिकाका प्रमुख र उपप्रमुखले दशैं भत्ता फिर्ता गर्नुभएको छ । बुधबार प्रमुख किसान गुरुङ र उपप्रमुख सविता रसाईलीले दशैं भत्तामा पाएको…

    जीपकाे ठक्करबाट पन्त घाइते

    तनहुँ : पृथ्वीराजमार्ग अन्तरगत तनहुँकाे व्यास नगरपालिका-४ मादीपुलमा जीपकाे ठक्करबाट बुधबार एक पैदलयात्री घाइते भएका छन् । घाइते हुनेमा व्यास नगरपालिका-४ बस्ने ४८ वर्षीय किशाेर…

    स्थानीय जनप्रतिनिधिको दशैं भत्ता कोभिड कोषमा

    तनहुँ : तनहुँ जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख एवं उपप्रमुखले दशैं भत्ता बापतको रकम कोभिड कोषमा जम्मा गरेका छन् । नेपाली काङ्ग्रेसबाट निर्वाचित समन्वय समिति…

    आर्थिक लेनदेनमा विवाद हुँदा खुकुरी प्रहार

    तनहुँ :  तनहुँको व्यास नगरपालिका–४ मा आज बिहान खुकुरी प्रहारबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँ बस्ने ४१ वर्षीय शम्सेर खान…

    तनहुँ जलविद्युत आयाेजना : विद्युतगृहकाे काम पुन सुचारु

    तनहुँ : सबै मजदुरको पिसीआर परीक्षण गरिएपछि तनहुँ जलविद्युत आयोजना अन्तर्गतको विद्युतगृह निर्माणको काम पुनः सुचारु भएको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाका…

    दुई थान पेस्ताेल र वन्यजन्तुसँग सम्बन्धित सामग्री सहित पक्राउ परे अशाेक

    तनहुँ : जिल्ला प्रहरी कार्यालय तनहुँले हतियार र वन्यजन्तुसँग सम्बन्धित सामग्री सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बन्दीपुर गाउँपालिका–६ बस्ने ज्यामिरेस्वाँरा बस्ने…

    व्यासमा थपिए दुई कोरोना सङ्क्रमित

    तनहुँ : तनहुँको व्यास नगरपालिकामा दुई कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले मङ्गलबार सार्वजनिक गरेको विवरणमा व्यासका दुई वडामा कोरोना सङ्क्रमित थपिएका हुन् ।…

    नेपाल बैङ्कको लापरवाही, पिसीआर रिपोर्ट नआउँदासम्म पनि कर्मचारी काममै

    तनहुँ : नेपाल बैङ्क दमौली शाखामा कार्यरत दुई कर्मचारीलाई सोमबार कोरोना सङ्क्रमण पुष्टि भयो । सङ्क्रमित दुवै महिला कर्मचारी हुन् । पिसीआर रिपोर्ट सार्वजनिक हुँदासम्म…

    ऋषिङमा तीन सङ्क्रमित थपिए

    तनहुँ : तनहुँको ऋषिङ गाउँपालिकामा तीन कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले मङ्गलबार बिहान सार्वजनिक गरेको विवरण अनुसार एकै वडाका तीन सङ्क्रमित थपिएका हुन्…

    दशैं आयाे, सँगै बिजुली पनि

    तनहुँ : दशैं शुरु भएसँगै तनहुँको घिरिङ गाउँपालिका–४ गलकोट र घिरिङ गाउँपालिका–५ भाटडाँडामा बिजुली बलेपछि स्थानीयवासीमा खुशी छाएको छ । लामो समयदेखि सोलार र टुकीको…