समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    कोरोना सङ्क्रमित भएपछि दोस्रो पटक डायलासिस

    तनहुँ : तनहुँको व्यास नगरपालिका–४ निवासी ३६ वर्षीय एक मिर्गौला पीडित पुरुषलाई कोरोना सङ्क्रमित भएपछि दोस्रो पटक डायलासिस गरिएको छ । कोरोना सङ्क्रमण भएर दमौली…

    उज्ज्यालाे बन्दै घिरिङ

    तनहुँ : तनहुँको घिरिङ गाउँपालिकाको करीब एक हजार घरधुरीमा बत्ती बाल्ने तयारी गरिएको छ । हालसम्म पनि विद्युतको सुविधा नपुगेका घिरिङका विभिन्न गाउँमा विद्युतीकरण गर्ने…

    केशवटार मोटरमार्ग कालोपत्र हुने

    तनहुँ : व्यास नगरपालिका–१४ केशवटार मोटरमार्गमा पक्कीनाला सहित कालोपत्रे हुने भएको छ । व्यास नगरपालिकाको आर्थिक वर्ष ०७६÷७७ को विनियोजित बजेट र गण्डकी प्रदेश सरकारको…

    भानुका थप एक युवामा कोरोना सङ्क्रमित

    तनहुँ : तनहुँको भानु नगरपालिकाका थप एक युवामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षण अनुसार भानु नगरपालिका-५ का १७…

    देवरसँग झगडा परेपछि मृत अवस्थामा फेला परिन् महिला

    तनहुँ : तनहुँको व्यास नगरपालिका–१० शेवरमा डेरा गरी बस्ने २१ वर्षीया सुकु परियार गुरुङ कोठाभित्र झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । देवर शिशिर गुरुङसँग…

    बेलचौताराका सङ्क्रमितको टोलमा ८ घर सिल

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिकामा–५ बेलचौताराका ५९ वर्षीय पुरुषलाई शुक्रबा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको टोल सिल गरिएको छ । उनी बस्दै आएको ज्ञानज्योति टोलको…

    सफासडक की फोहर सडक ?

    तनहुँ : तस्वीरमा देखिएको फोहर भएको थुप्रिएको ठाउँ दमौलीको सफासडक हो । सफासडक नमूना टोल व्यवस्थापन समितिले सफासडकमा फोहर फालेमा रु एक हजार जरीवाना गर्ने…

    तनहुँमा सशस्त्र प्रहरी सहित १० जनालाई कोरोना पुष्टि

    तनहुँ : तनहुँमा सशस्त्र प्रहरी सहित १० जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार भानु नगरपालिकास्थित…

    शुक्लागण्डकीमा थपिए एक सङ्क्रमित

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिकाका थप एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । शुक्लागण्डकी नगरपालिका-५ का ५९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्दशनालयले…

    राडर गनले नाप्नेछ सवारीको गति

    तनहुँ : तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना हुने क्रम बढेपछि सवारीको गति मापन गर्न राडर गन प्रयोगमा ल्याइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहँुले…