समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    २४ घण्टामा २९ स्वाब परीक्षण, २३ नेगेटिभ

    तनहुँ : पछिल्लो २४ घण्टाको अवधिमा तनहुँ जिल्लाबाट पठाइएका २९ जनाको स्वाब परीक्षण गरिएको छ । पिसीआर परीक्षणका लागि पठाइएका २९ जनामध्ये २३ जनाको जनाको…

    अस्पतालमा उपचाररत महिलालाई कोरोना सङ्क्रमण

    तनहुँ : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत तनहुँकी एक महिलालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार…

    तनहुँका नदीमा आकस्मिक बहाव हुन सक्ने

    तनहुँ : बाढी पूर्वानुमान महाशाखाले तनहुँका नदीहरुमा आकस्मिक बहाव हुन सक्ने बताएको छ । महाशाखाले बिहीबार बिहान सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका नदी जलाधारमा क्षणिक…

    छतबाट खसेर महिलाको मृत्यु

    तनहुँ : तनहुँको व्यास नगरपालिका–१ भादगाउँमा गएराति घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीया मन्जु भुजेल रहेको जिल्ला प्रहरी…

    तनहुँमा थपिए तीन कोरोना सङ्क्रमित

    तनहुँ : तनहुँको भीमाद नगरपालिकामा बिहीबार तीन कोरोना सङ्क्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षण अनुसार भीमादका तीन पुरुषमा कोरोना सङ्क्रमण पुष्टि…

    व्यासले ग¥यो कोरोना सङ्क्रमित मिर्गौला पीडितलाई डायलासिस केन्द्र पुर्याउन एम्बुलेन्सको व्यवस्था

    तनहुँ : कोरोना सङ्क्रमण भएर आइसोलेशनमा रहेका एक मिर्गौला पीडितलाई डायलासिस केन्द्रसम्म पु¥याउन व्यास नगरपालिकाले एम्बुलेन्सको व्यवस्था मिलाएको छ । व्यास नगरपालिका–४ का ३६ वर्षीय…

    गुर्जोको सेवनकर्ता बढ्दै (रिपोर्ट सहित)

    तनहुँ : देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेललाई २८ साउनमा कोरोना सङ्क्रमणको पुष्टि भयो । होम आइसोलेशनमा बस्नुभएका उहाँले भदौ ३ मा कोरोनालाई परास्त…

    कोरोना सङ्क्रमित मिर्गौला पीडितलाई डायलासिस गर्न छुट्टै कक्ष

    तनहुँ : कोरोना सङ्क्रमण भएर आइसोलेशनमा उपचाररत एक मिर्गौला पीडितलाई छुट्टै कक्षमा राखेर डायलासिस सेवा दिइने भएको छ । गत सोमबार पोखरामा परीक्षण गर्दा कोरोना…

    व्यास नगरपालिकाले खुलायो विद्यार्थी भर्ना

    तनहुँ : तनहुँको व्यास नगरपालिकाले विद्यार्थी भर्ना खुल्ला गरेको छ । नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बुधबार बसेको नगर शिक्षा समितिको बैठकले कक्षा नर्सरीदेखि कक्षा…

    स्कोरपियोको ठक्करबाट दुई घाइते

    तनहुँ : पृथ्वीराजमार्ग अन्तरगत तनहुँको म्याग्दे गाउँपालिका-६ शेराटारमा बुधबार स्कोरपियोको ठक्करबाट दुई जना घाइते भएका छन् । थर्पुबाट बेलचौतारातर्फ जॉदै गरेको ग ५ प ६०९२ नम्बरको…