खेलकुद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    प्रधानमन्त्री कप क्रिकेट : उद्घाटन खेलमा लुम्बिनी चार विकेटले विजयी

    काठमाडाै । शनिबारदेखि सुरु भएको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी प्रदेशले विजय हासिल गरेको छ। भैरहवाको सिद्धार्थ रंगशालामा गण्डकी प्रदेशलाई चार विकेटले पराजित…

    ऋषिङ अल्ट्रा म्याराथनमा त्रिभुवन आर्मी क्लवको बर्चस्व

    दमाैली । तनहुँको ऋषिङ गाउँपालिकाले शुक्रबार आयोजना गरेको तेस्रो ऋषिङ अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लवका गोविन्द कार्कीले जितेका छन्। निर्धारित ४३ किलोमिटर दूरी २…

    राष्ट्रिय भलिबल प्रतियोगिता : आर्मीलाई हराउँदै गण्डकी तेस्रो

    सुर्खेत । सुर्खेतमा जारी राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय टोली आर्मीलाई पराजित गर्दै गण्डकी प्रदेशले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा गण्डकीले आर्मीलाई…

    पूर्वकप्तान लामिछाने निलम्बित

    काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं पूर्वकप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । काठमाडौँ जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा…

    प्रधानमन्त्री क्रिकेट कप : गण्डकीको टिममा छानिए तनहुँका चार

    पाेखरा । पुस २८ गतेदेखि सुरु हुने प्रधानमन्त्री क्रिकेट कपका लागि गण्डकी प्रदेशको टिम छनोट भएको छ । पोखरामा सम्पन्न गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट विभिन्न…

    प्रधानमन्त्री कप क्रिकेटको उपाधि स्याङ्जालाई, तनहुँ ८१ रनले पराजित

    पोखरा । पोखरामा सम्पन्न प्रधानमन्त्री कप क्रिकेट छनोटको उपाधि स्याङ्जाले जितेको छ । तनहुँलाई फाइनलमा पराजित गर्दै स्याङ्जाले उपाधि जितेको हो । स्याङ्जाले तनहुँलाई ८१…

    प्रधानमन्त्री कप छनोट : तनहुँ दोस्रो जितसँगै फाइनलमा

    पोखरा । पोखरामा जारी प्रधानमन्त्री कप छनोट खेलमा तनहुँले दोस्रो जित हासिल गरेको छ । तनहुँले सोमबार पर्वतलाई हराउँदै दोस्रो जित दर्ता गरेको हो ।…

    आइटिएफ तेक्वान्दोमा तनहुँका खेलाडीलाई दुई स्वर्ण सहित चार पदक

    दमाैली । काठमाडौ तेक्वान्दो सङ्घले आयोजना गरेको ११ औं राष्ट्रिय जनरल आइटिएफ तेक्वान्दो प्रतियोगितामा तनहुँको भिमाद र ऋषिङका खेलाडीले दुई स्वर्ण सहित चार पदक जितेका…

    सन्दिपको चमत्कारिक प्रदर्शनमा तनहुँको जित

    पोखरा । सन्दिप पराजुलीले नवलपुर विरुद्धको खेलमा चमत्कारीक प्रर्दशन गर्दै ९ विकेट लिए पछि तनहुँले रोमाञ्चक जित हात पारेको छ ।पोखरामा जारी प्रधानमन्त्री कप गण्डकी प्रदेशस्तरीय…

    लालीगुरॉसले जित्यो त्रिवेणी कपको उपाधि

    लमजुङ । लमजुङको बेँसीसहरमा आयोजित ३१औँ राष्ट्रव्यापी त्रिवेणी कप फुटबल प्रतियोगिताको उपाधि लमजुङको लालीगुराँस युवा क्लब भुजुङले उचालेको छ।  शनिबार सहजी त्रिवेणी रंगशालामा भएको फाइनल…