आँबुखैरेनी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    चुमानको निरन्तर खबरदारीले ऑबुखैरेनीमा बन्ने भयो ट्रमा अस्पताल

    दमौली । तनहुँको ऑबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको निरन्तरको खबरदारीले ट्रमा अस्पताल निर्माण हुने सुनिश्चित भएको छ। गण्डकी प्रदेश सरकारले आगामी वर्षको बजेटमा ट्रमा अस्पताल…

    बाँसजन्य सामग्री उत्पादनका लागि ऑबुखैरेनीले उद्योग खोल्दै

    दमौली । गरिबी निवारणका लागि तनहुँको आँबुखैरेनी गाउँपालिकाले बाँस र कृषि औजारसम्बन्धी उद्योग स्थापनाको प्रक्रिया अन्तिम चरणमा पु¥याएको छ । मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रममार्फत गाउँपालिकाले…

    स्वास्थ्य सुविधा विस्तार गर्दै आँबुखैरेनी गाउँपालिका

    दमाैली । गण्डकी प्रदेशको प्रवेशद्वारमा अवस्थित छ तनहुँको आँबुखैरेनी गाउँपालिका । पृथ्वीराजमार्गदेखि जिल्लाकै अग्लो स्थानसम्मलाई छोएको गाउँपालिकाले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा केही कामलाई अगाडी बढाएको…

    ऑबुखैरेनी अस्पतालमा असार १ देखि स्वास्थ्य बीमा सञ्चालन हुने

    दमौली । तनहुँको ऑबुखैरेनी अस्पतालमा असार १ गतेदेखि स्वास्थ्य बीमा सञ्चालन हुने भएको छ । गाउँपालिकाले उक्त अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्न लागेको हो…

    आँबुखैरेनी गाउँपालिकाका कर्मचारीको पारिश्रमिकले थाइराइड मेसिन

    दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिकाका कर्मचारीको पारिश्रमिकबाट आँबुखैरेनी अस्पतालमा थाइराइड मेसिन खरिद गरिने भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माको अध्यक्षतामा बुधबार बसेको…

    मुग्लिन पोखरा सडक : तनहुँ खण्डमा डेढ किमि कालोपत्र

    दमाैली । मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँ खण्डमा कालोपत्रको कामलाई तीव्रता दिइएको छ । चालु आर्थिक वर्षभित्रै सात किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्यसहित…

    आँबुखैरेनीबाट गाजा सहित समातिए खड्का

    दमाैली । तनहुँकाे आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट प्रहरीले गाजासहित एक जनालाई आइतबार पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा धादिङ, निलकण्ठ नगरपालिका वडा नं. ७ सुनौला बजार…

    शैक्षिक सुधारका लागि आँबुखैरेनीलाई सहकारीकाे सहयाेग

    दमाैली । आँबुखैरेनी गाउँपालिका-३ स्थित दुई सहकारी संस्थाले शैक्षिक सुधारका लागि गाउँपालिकालाई आर्थिक सहयाेग गरेकाे छ । भगवती बचत तथा ऋण सहकारी संस्थालेएक लाख २५…

    आँबुखैरेनीमा एक्साभेटर दुर्घटनामा सहचालकको मृत्यु

    दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ रसौलीमा एक्साभेटर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान स्थायी घर भएका २५ वर्षीय खेमराज चलाउने रहेको…

    ऑबुखैरेनी अस्पतालको आफ्नै फार्मेसी सञ्चालन

    दमौली । ऑबुखैरेनी अस्पतालले आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ । स्वास्थ्य चौकीलाई विस्तार गरी गाउँपालिकाले पन्ध् शय्याको अस्पताल सञ्चालन गर्दै आएकामा अस्पतालले आफ्नै फार्मेसी सञ्चालनमा…