व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    भूपू सैनिक क्लवले मनायो वार्षिकोत्सव, डाेरी तानमा भूपू विजयी

    दमाैली । भूतपूर्व सैनिक क्लव दमौलीले वार्षिकोत्सव मनाएको छ । क्लवले आज व्यास नगरपालिका–३ स्थित खुल्लामैदानमा विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । कार्यक्रमअघि दमौली…

    हत्या भएको १६ दिनसम्म आफन्त सम्पर्कमा आएनन्

    दमाैली । तनहुँको व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङमा गत कात्तिक १७ गते हत्या गरिएका ४८ वर्षीय दिलीप तामाङका आफन्त १६ दिन बित्दा समेत सम्पर्कमा आएका छैनन् ।…

    गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चद्वारा पुरस्कार घाेषणा

    दमाैली । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार वरिष्ठ साहित्यकार सरुभक्तलाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठानका पदाधिकारी एवं…

    पोखरा एभेन्जर्समा सर्लाहीका खेलाडीलाई तनहुँको भन्दै छनोट

    दमौली । नेपाल प्रिमियर लिगका लागि पोखरा एभेन्जर्सले सर्लाहीका खेलाडीलाई तनहुँको भन्दै टिममा छनोट गरेको छ । तनहुँ घर भई नियमित क्रिकेट खेलिरहेका खेलाडीलाई नछानेर…

    पोखरा एभेन्जर्सको टोलीलाई दमौलीमा स्वागत गरिने

    दमाैली । नेपाल प्रिमियर लिगमा सहभागिता जनाउने पोखरा एभेन्जर्सको टोलीलाई दमौलीमा स्वागत गरिने भएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घले मङ्सिर ३ गते सोमबार पोखरा…

    लायन्स क्लब अफ तनहुँ दमौलीद्वारा आयोजित ब्याडमिन्टन टुर्नामेन्ट २०८१ सम्पन्न

    दमौली । लायन्स क्लब अफ तनहुँ दमौलीको आयोजनामा ब्याडमिन्टन टुर्नामेन्ट सम्पन्न भएको छ प्रतियोगितामा धादिङका लक्ष्मण मल्ल र रामचन्द्र गिरीको टिम पहिलो भएको छ। त्यस्तै…

    मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति

    दमौली । निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत तनहुँको मादी नदीमा निर्माण भइरहेको आर्क डिजाइनको पुलको ४५ प्रतिशत काम सकिएको छ । व्यास नगरपालिका ४ र ५…

    जनजुक्त शाही माविले स्वर्ण जयन्ती मनाउँदै

    दमौली। व्यास नगरपालिका-५ नेपालटारस्थित जनजुक्त शाही माध्यमिक विद्यालयले स्वर्ण जयन्ती मनाउने भएको छ। विसं २०३२ सालमा स्थापना भएको विद्यालयले आगामी पुस २७ गते स्वर्ण जयन्ती…

    दमौलीमा ‘पूर्ण बहादुरको सारङ्गी’ हाउसफूल, शो थपियो

    दमौली। पछिल्लो समय निकै रुचाइएको नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले दमौलीमा उत्साहजनक व्यापार गरेको छ। प्रदर्शनमा आएको दिनदेखि नै दमौलीमा चलचित्रले राम्रो व्यापार गरेको हो…

    पृथ्वीराजमार्गको छिर्कने–देउराली सडकखण्ड दैनिक साढे चार घण्टा अवरुद्ध हुने

    दमाैली । निर्माणाधीन मुग्लिन पोखरा सडक अन्तर्गत छिर्कने देउराली सडकखण्ड बन्द गरी काम गरिने भएको छ । पृथ्वीराजमार्ग अन्तर्गत व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडकखण्ड दुई…