व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    कर छली ओसारपसार गरिएका सामग्री तनहुँ प्रहरीद्वारा नियन्त्रण

    दमाैली, १६ वैशाख । इलाका प्रहरी कार्यालय आँबुखैरेनीले कर छली ओसारपसार गरिएका सामग्री नियन्त्रणमा लिएको छ । कार्यालयले आँबुखैरेनी गाउँपालिका–२ ट्राफिक पोष्ट र बन्दीपुर गाउँपालिका–१…

    व्यास नगरपालिकामा गरिब परिवार पहिचान गरिने

    दमाैली, १६ वैशाख । तनहुँको सदरमुकामस्थित व्यास नगरपालिकाले गरिब परिवार पहिचान गर्ने भएको छ । नगरभित्रका १४ वटै वडामा बसोबास गर्ने गरिब परिवारको पहिचानका लागि…

    प्रशासनको सेवामा सुधार थालेका प्रजिअ थापाको सरुवा

    दमौली, १६ वैशाख । जिल्ला प्रशासन कार्यालय तनहुँको सेवामा सुधार थालेका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको सरुवा भएको छ । प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हाले…

    कुमाल समुदायको संस्कृति पाउदुरे नाच संरक्षण गर्न प्रशिक्षण

    दमौली, १५ वैशाख। यहाँका कुमाल समुदायको संस्कृति पाउदुरे नाच संरक्षण गर्न व्यास नगरपालिका–९ कुमालगाउँमा प्रशिक्षण सुरु गरिएको छ । सामाजिक विकास कार्यालयको आयोजना र कुमाल…

    खेल संघ नविकरणका लागि खेलकुद विकास समितिको आग्रह

    दमौली, १५ वैशाख । जिल्ला खेलकुद विकास समिति तनहुँले खेल संघ नविकरणका लागि आग्रह गरेको छ । संघका अध्यक्ष अनिल पाण्डेले सोमबार विज्ञप्ती जारी गरी…

    सिद्धार्थ हाेटलद्वारा आमाहरुलाई जुसपानी वितरण

    दमाैली, १४ वैशाख । सिद्धार्थ हाेटलले माता तीर्थकाे अवसरमा दमाैलीमा आमाहरुलाई लक्षित गरी जुसपानी वितरण गरेकाे छ । हाेटलले व्यास नगरपालिका-३ सफासडक भएर यात्रा गर्ने…

    माता तीर्थ औंसीमा वृद्धाश्रमका आमाहरुलाई सहयोग

    दमाैली, १४ वैशाख । सामाजिक अभियान्ता सुदीप गफ्फारले माता तीर्थ औंसीका अवसरमा आइतबार तनहुँका दुई वृद्धाश्रमका रहेका आमाहरुलाई टिसर्ट र बिस्कुट सहयोग गरेका छन् ।…

    मुग्लिन पोखरा सडक : बागबजारमा दोस्रो चरणको कालोपत्र

    दमौली, १३ वैशाख । मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँको सदरमुकाम दमौलीको बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र शुरू भएको छ । यसअघि पहिलो चरणको कालोपत्र भएको…

    एक्सरेद्वारा छातीको परीक्षण, ५२९ लाभान्वित

    दमौली, १३ वैशाख । व्यास नगरपालिका-६ कलेस्तीमा संचालित एक्सरेद्वारा छाती रोग परीक्षण शिविरबाट ५२९ जना लाभान्वित भएका छन् । प्रदेश क्षयरोग अस्पतालको प्राविधिक सहयोगमा संचालित…

    व्यासमा आइतबारबाट विद्यालय सञ्चालन गर्न आग्रह

    दमौली, १२ वैशाख । व्यास नगरपालिकाले आइतबारबाट विद्यालय सञ्चालन गर्न आग्रह गरेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेले शुक्रबार विज्ञप्ती जारी गरी आइतबारदेखि विद्यालय सञ्चालन गर्न…