व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    मुटुरोगी थापाको उपचारका लागि व्यासका जनप्रतिनिधि र कर्मचारीको सहयोग

    दमौली, ५ जेठ । व्यास नगरपालिका-५ पाटन निवासी मुटुरोगी नेत्रबहादुर मगरको उपचारका लागि व्यास नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले आर्थिक सहयोग गरेका छन् । नगरपालिकाका कार्यालस…

    माओवादी केन्द्र तनहुँको जिल्ला समन्वय समिति बैठक सम्पन्न, पोखरा जनसभामा १५०० सहभागी हुने

    दमाैली, ४ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति, तनहुँको एघारौं पूर्ण बैठक आइतबार दमौलीमा सम्पन्न भएको छ। बैठकको प्रारम्भिक सत्र गण्डकी…

    बुल्दीखोलामा छ करोडमा पक्की पुल निर्माण

    दमौली, ३ जेठ । तनहुँको व्यास नगरपालिका–१ र २ जोड्ने बुल्दीखोलामा रु छ करोडभन्दा बढी लागतमा पक्की पुल निर्माण गरिएको छ । सम्झौताभन्दा चार महिनाअगावै…

    तनहुँ बारको २१ औ अधिवेशन आज, नयॉ नेतृत्व चुनिने

    दमौली, २ जेठ । नेपाल बार एसोसिएसन तनहुँ अदालत बार इकाईको ४१ औ साधारणसभा तथा २१ औ अधिवेशन आज हुँदैछ । अधिवेशनको तनहुँ जिल्ला अदालतका…

    तनहुँका स्थानीय तहमा रु ३० करोड बेरुजु

    दमाैली, १ जेठ । तनहुँ स्थानीय तहमा आर्थिक वर्ष २०८०÷८१ मा रु ३० करोड बढी बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको…

    वैदेशिक रोजगारीका क्रममा ठगिएका तनहुँका २४ जनाको ५४ लाख फिर्ता

    दमौली, १ जेठ । वैदेशिक रोजगारीमा ठगिएका तनहुँका २४ सर्वसाधारणको रू ५४ लाख दुई हजार फिर्ता गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा रहेको सुरक्षित आप्रवासन…

    वाइसिएल तनहुँको अध्यक्षमा हिमाल थापा

    दमौली, १ जेठ । वाइसिएल तनहुँको अध्यक्षमा हिमाल थापा चयन भएका छन् । बुधबार सम्पन्न तेस्रो अधिवेशनबाट थापाको अध्यक्षतामा ५१ सदस्यीय समिति चयन भएको छ…

    मुटुरोगी मगरको उपचारमा आर्थिक अभाव, आदिकविका विद्यार्थीद्वारा २५ हजार संकलन

    दमौली, ३१ वैशाख । व्यास नगरपालिका-५ पाटनस्थित मुटुरोगी नेत्रबहादुर मगरको उपचारमा आर्थिक अभाव भएको छ । आर्थिक अवस्था निकै कमजोर उनको उपचारका लागि पैसा नहुँदा…

    मुग्लिन पोखरा सडकः पूर्वी खण्डमा असारभित्रै कालोपत्र सकिने

    दमौली, ३१ वैशाख। मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँको पूर्वी खण्डमा असार महिनाभित्रै कालोपत्र सक्ने तयारी साथ काम भइरहेको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ दशमलव ४५…

    तनहुँ जिल्लास्थित सञ्चारमाध्यमको अभिलेखीकरण गरिने

    दमाैली, ३० वैशाख । पत्रकार महासङ्घ तनहुँ शाखाले जिल्लाभित्र सञ्चालित सञ्चारमाध्यमको अभिलेखीकरण गर्ने भएको छ । जिल्लाबाट सञ्चालित छापा, अनलाइन, रेडियो, टेलिभिजनको अभिलेखीकरण गर्न लागिएको…