व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    एक किलो गाजा सहित एक पक्राउ

    दमाैली । तनहुँको व्यास नगरपालिका–११ गैराबारीमा एक किलो चार सय ग्राम लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २६ वर्षीय राहुल नेपाली…

    मस्र्याङ्दी किनारमा रहेको जग्गा अधिग्रहणका लागि मुआब्जा निर्धारण

    दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रको बाँधको किनारमा रहेको जग्गा अधिग्रहणका लागि मुआब्जा निर्धारण गरिएको छ । मस्र्याङ्दी जलविद्युत् केन्द्रको बाँध किनारमा…

    तनहुँ समाज पोर्चुगलको अधिवेशन सम्पन्न, अध्यक्षमा विशाल

    दमाैली । तनहुँ समाज पोर्चुगलको अध्यक्षमा विशाल लामिछाने चयन भएका छन् । प्रवासमा रहेर विभिन्न सामाजिक गतिविधि गर्दै आएको तनहुँ समाज पोर्चुगलको तेस्रो अधिवेशनबाट लामिछानेको…

    एमाले नेता सिग्देलको घरमा चोरी

    दमाैली । नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य विष्णुभक्त सिग्देलको घरमा चोरी भएको छ । तनहुँको घिरिङ गाउँपालिका–१ स्थित सिग्देलको घरमा सोमबार राति चोरी भएको…

    तनहुँमा कार्यरत प्रहरी निरीक्षकहरुको सरुवा

    दमाैली । तनहुँमा कार्यरत प्रहरी निरीक्षकहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मङ्गलबार सार्वजनिक गरेको सूची अनुसार तनहुँमा कार्यरत प्रहरी निरीक्षकहरुको सरुवा भएको हो…

    जिससको २५ नम्बर सटर ४८५५५ मा कबोल

    दमौली । जिल्ला समन्वय समिति तनहुँले निर्माण गरेको व्यापारिक सटरको टेण्डर खोलिएको छ । व्यास-३ मालपोत लाइनमा निर्माण गरिएको सटरको सोमबार टेण्डर खोलिएको हो ।…

    जिससको सटरका लागि ५३ वटा दरभाउपत्र पेश, भोलि अन्तिम दिन

    दमौली । व्यास नगरपालिका-३ मालपोत लाइनमा निर्माण भएको व्यापारिक सटरका लागि ५३ वटा दरभाउपत्र पेश भएको छ । जिल्ला समन्वय समितिले गत साउन १४ गते…

    व्यास नगरपालिका : कार्यक्रम बनाउँछ, कार्यान्वयन गर्दैन

    दमाैली । जिल्लाको पुरानो नगरपालिका व्यास नगरपालिकाले वार्षिक कार्यक्रममा समेटेका योजना कार्यान्वयन नगरेको पाइएको छ । आर्थिक वर्ष २०७९÷८० मा विभिन्न कार्यक्रमका लागि बजेट विनियोजन…

    मुग्लिन पोखराखण्डको मादी सेतीमा बन्ने भयो यस्तो पुल

    काठमाडौं । विस्तारको क्रममा रहेको पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–पोखराखण्डमा निर्माण गरिने सिग्नेचर पुलको डिजाइन तयार भएको छ। सो राजमार्ग अन्तर्गत मादी र सेती नदीमा यस्तो…

    क्यान तनहुँद्वारा क्षमता अभिवृद्धि तालिम

    दमौली । कम्प्युटर एसोसिएसन महांसघ (क्यान) तनहुँको आयोजनामा व्यवसायीको क्षमता अभिवृद्धिका लागि कर सम्बन्धि तालिम सञ्चालन गरेको छ । क्यानसे डिजिटल लेखाका लागि स्मार्ट एकाउन्टिङ…