दमौली । तनहुँमा मौरी नश्ल सुधार कार्यक्रम सञ्चालन हुने भएको छ । व्यावसायिक कीट विकास केन्द्र बन्दीपुरले चालु आर्थिक वर्षमा मौरी नश्ल सुधार कार्यक्रम सञ्चालन…
दमाैली । विद्यालय शिक्षा सम्बन्धी संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा एनप्याब्सन र प्याब्सन तनहुँले ज्ञापनपत्र बुझाएको छ । दुवै संस्थाले बिहीबार…
दमौली । प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । ऑबुखैरेनी र व्यास नगरपालिकाबाट प्रहरीले बिहीबार दुई जनालाई पक्राउ गरेको हो । आँबुखैरेनी–४ बेनीटारस्थित…
दमाैली । साउन २६ र २७ गते हुने एसइइको ग्रेडवृद्धि परीक्षाका लागि तनहुँमा चार केन्द्र तोकिएको छ । २०७९ सालको माध्यमिक शिक्षा परीक्षा पुरक (ग्रेडवृद्धि)…
दमौली । दमौली अस्पतालमा बिहान ९ बजेदेखि नै ऑखा परीक्षण सुरु गरिएको छ । केही समययता ऑखा पाक्ने रोगको संक्रमण बढेपछि अस्पताल व्यवस्थापन समितिले बिहीबारदेखि…
दमौली । नेकपा एमालेका नेता श्रीराम कार्कीलाई प्रदेश कमिटी सदस्यको जिम्मा दिइएको छ । केही समय अगाडी नेकपा एकीकृत समाजवादी छाडेर नेकपा एमाले प्रवेश गरेका…
दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–५ कन्टारमा सडक भासिएर अवरुद्ध भएको कन्टार खण्ड एकतर्फी सञ्चालनमा आएको छ । आज दिउँसो १२ः३० बजे सडक भासिएर…
दमाैली । अगष्ट नाै अर्थात् विश्व आदिवासी जनजाति दिवस तनहुँमा बुधबार विविध कार्यक्रम गरी मनाइँदैछ । दिवसकाे अवसरमा बुधबार जिल्लाका दश वटै स्थानीय तहमा कार्यक्रम…
दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–५ कन्टारमा सडक भासिएको छ । दुई दिनदेखि परेको अविरल वर्षाका कारण बुधबार दिउँसाे कन्टारमा सडक भासिएको हो ।…
दमाैली । व्यास नगरपालिकाकाे नियमित कार्यपालिका बैठक मङ्गलबार सम्पन्न भएकाे छ । नगरप्रमुख वैकुण्ठ न्याैपानेकाे अध्यक्षतामा बसेकाे बैठकले विविध नाै निर्णय गरेकाे छ । बैठकले…