व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    दमौलीमा मनाइयो बकर इद (तस्बिर सहित)

    दमौली । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज दमौलीमा मनाइएको छ । दमौलीस्थित नुरी हन्फी जामे मस्जिदमा सामूहिक नमाज पढेर शुभकामना…

    तनहुँका मुस्लिम समुदाय बकर इद मनाउँदै

    दमौली । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज तनहुँमा पनि मनाइँदै छ ।     इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद…

    व्यास पुनः मतगणना : न्यौपानेको रिट चौथो पटक हेर्न नभ्याइनेमा

    दमाैली । व्यास नगरपालिकाको पुनः मतगणना गर्ने उच्च अदालत पोखराको फैसला विरुद्ध सर्वाेच्चमा मुद्धा दर्ता गरेका वैकुण्ठ न्यौपानेको रिट आइतबार पनि हेर्न नभ्याइनेमा परेको छ…

    समय बलवान छ सबैको ढिलो चाँडो हिसाबकिताब हुनेछ : दीपकराज जाेशी

    दमाैली । युवा नेता दीपकराज जाेशीले समय बलवान भएकाले सबैकाे ढिलाेचाँडाे हिसाबकिताब हुने बताएका छन् । व्यास नगरपालिकाका प्रमुखका उम्मेदवार रहेका जाेशीले आइतबार सामाजिक सञ्जालमार्फत्…

    व्यास पुनः मतगणना : न्यौपानेको रिट प्रकाश ढुङ्गाना र विनोद शर्माको इजलासमा

    दमाैली । व्यास नगरपालिकाको पुनः मतगणना गर्ने उच्च अदालत पोखराको फैसला विरुद्ध सर्वाेच्चमा मुद्धा दर्ता गरेका वैकुण्ठ न्यौपानेको रिटमा आइतबार पेशी छ । उक्त रिट…

    नेकपा एसको महाधिवेशनका लागि तनहुँबाट असार ५ मा प्रतिनिधि छनोट

    दमौली ।नेकपा एकीकृत समाजवादीको असार १६ गतेदेखि २० गतेसम्म हुने महाधिवेशनका लागि तनहुँमा असार ५ गते प्रतिनिधि छनोट गरिने भएको छ। जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष…

    गण्डकीको बजेटमा तनहुँ : छैन केही नयॉ

    दमौली । गण्डकी प्रदेश सरकारले ल्याएको आगामी वर्षको बजेटमा तनहुँका एउटा पनि नयॉ योजना परेका छैनन् । अघिल्लो सरकारले ल्याएका योजनालाई नै आगामी वर्ष पनि…

    चार हजार जनालाई निःशुल्क खाना

    दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँमा सेवा लिन आएका करिब चार हजार ज्येष्ठ नागरिकलाई निःशुल्क खाना खुवाइएको छ । गफ्फारको अभियान अन्तर्गत जेठ जेठ १८…

    व्यासको असार २ गते हुने पुन: मतगणना स्थगित

    दमौली । व्यास नगरपालिकाको प्रमुखको पुन: मतगणना नहुने भएको छ। उच्च अदालत पोखराको फैसला बमोजिम असार २ गते पुन: मतगणना हुने भनिएकामा उच्चकै आदेश बमोजिम…

    मुग्लिन पोखरा सडक आयोजनाको क्रसरबाट बाहिर सामग्री विक्री, प्रशासनले टुलुटुलु हेरेकाे आराेप

    दमाैली । निर्माणाधीन मुग्लिन पोखरा सडक आयोजनाले स्थापना गरेको क्रसरबाट बाहिर व्यापक रुपमा सामग्री विक्री वितरण हुने गरेको छ । मुग्लिन पोखरा सडक सुधार आयोजना…