व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    आवागमन सहज बनाउन छाब्दीखोलामा ह्युमपाइप

    दमाैली : तनहुँको व्यास नगरपालिका–१ र १३ जोड्ने छाब्दीखोलामा तत्काल आवागमन सहज बनाउन ह्युम पाइप राख्न शुरु गरिएको छ । गत बुधबारको बाढीले पुल बगाएर…

    व्यास नपाको रु एक अर्ब ७७ करोडको बजेट पारित

    दमाैली : तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष ०७८÷७९ का लागि रु एक अर्ब ७७ करोड ८९ लाख १२ हजारको बजेट पारित गरेको छ ।…

    ९६ को परीक्षण गर्दा २० जनामा कोरोना

    तनहुँ : तनहुँमा बुधबार २० जना कोरोना सङ्क्रमित थपिएका छन् । कूल परीक्षणको २० प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो ४ घण्टाको अवधिमा…

    व्यास पत्रकारिता पुरस्कार आचार्यलाई

    दमाैली : तनहुँको व्यास नगरपालिकाले व्यास पत्रकारिता पुरस्कारबाट ओमकार आचार्यलाई पुरस्कृत गरेको छ । समाचारको माध्यमबाट नगरपालिकाको विकासमा टेवा पु¥याए बापत नेपाल पत्रकार महासङ्घ तनहुँ…

    पसल खुल्ने समय बढ्यो, सार्वजनिक सवारी बिहान ६ देखि सॉझ ६ सम्म (आदेश सहित)

    दमौली : तनहुँमा पसल खोल्ने समय बढाइएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँको बुधबार बसेको बैठकले पसल खोल्ने समय थप एक घण्टा वृद्धि गरेको…

    तनहुँमा तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रशासनकाे अपिल

    तनहुँ : जिल्ला प्रशासन कार्यालय तनहुँले तीन दिन भारी वर्षा हुने भएकाले सतर्कता अपनाउन अपिल गरेको छ । प्रशासनले बुधबारदेखि शुक्रबारसम्म भारी वर्षाको सम्भावना रहेकाले…

    शुक्रबारबाट तनहुँमा सार्वजनिक यातायात चल्ने

    दमौली : कोरोना कहरका कारण जारी निषेधाज्ञाका कारण बन्द रहेका सार्वजनिक यातायात शुक्रबारबाट सञ्चालनमा आउने भएको छ । गत वैशाख २२ गतेदेखि बन्द गरिएका सार्वजनिक…

    भौतिक रुपमै कक्षा ११ को परीक्षा लिने तयारीमा व्यास

    दमौली : व्यास नगरपालिकाले कोरोना सङ्क्रमणका कारण रोकिएको कक्षा ११ को परीक्षा सञ्चालनको तयारी थालेको छ । सरकारले कक्षा ११ को परीक्षा सम्बन्धमा कुनै निर्णय…

    प्रदेश सभा सदस्य कोइरालाको निर्वाचन क्षेत्रको विकास आयोजना अनुगमन

    दमाैली : निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत व्यास नगरपालिका–५ र ६ मा सञ्चालित योजनाको अनुगमन गरिएको छ । प्रदेशसभा सदस्य आशा कोइरालाको निर्वाचन क्षेत्र…

    वर्षाले व्यासका ५५ घरमा क्षति

    दमाैली : केही दिन अगाडी आएको वर्षाले व्यास नगरपालिकाभित्रका ५५ घरमा क्षति पु¥याएको छ । निरन्तरको वर्षासँगै आएको बाढीपहिराले नगर क्षेत्रभित्रका ५५ घरमा क्षति पुगेको…