व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    २५ फरार प्रतिवादी एकैदिन पक्राउ

    तनहुँ : जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न अपराधमा सजाय पाएका २५ जना फरार प्रतिवादी एकै दिन पक्राउ गरेको छ । बहुविवाह, लागुऔषध, अंशवण्डा जग्गा अंश…

    दमौलीबाटै देखिनेछ विभिन्न शहरको वायु प्रदुषणको तथ्याङ्क

    तनहुँ : तनहुँको दमौलीस्थित मुख्यचोकमा वायु प्रदुषण मापनको डिस्प्ले बोर्ड स्थापना गरिएको छ । वातावरण विभागले व्यास नगरपालिकाको समन्वयमा दमौलीमा डिस्प्ले बोर्ड स्थापना गरेको हो…

    मिर्गौला उपचार केन्द्रलाई स्वास्थ्य सामग्री सहयोग

    तनहुँ : निर्मल माध्यमिक विद्यालय एसएलसी २०४५ व्याचले तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोभिड–१९ को त्रासका बाबजुद…

    दिदी बहिनीलाई कोरोना सङ्क्रमण

    तनहुँ : तनहुँको व्यास नगरपालिका–१० वैरेनी निवासी दुई महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले आइतबार दिउँसो सार्वजनिक गरेको विवरण अनुसार २१ र…

    उद्योग वाणिज्य सङ्घद्वारा ट्राफिकलाई कोन हस्तान्तरण

    तनहुँ : दुर्घटना न्यूनीकरणमा सहयोग पु¥याउने उद्देश्यले तनहुँ उद्योग वाणिज्य सङ्घले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई कोन हस्तान्तरण गरेको छ । सङ्घले सामाजिक उत्तरदायित्व वहन अन्तर्गत…

    खानेपानी योजनालाई सांसद श्रेष्ठको रु ५० हजार

    तनहुँ : तनहुँ क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले खानेपानी योजनालाई रु ५० हजार सहयोग गर्नुभएको छ । सांसद श्रेष्ठले व्यास…

    मिर्गौला पीडितलाई साढे छ लाख सहयोग

    तनहुँ : तनहुँको व्यास नगरपालिका–१४ निवासी दुवै मिर्गाैला पीडित सन्तोष राना मगरलाई साढे ६ लाख भन्दा बढी आर्थिक सहयोग प्रदान गरिएको छ । सन्तोष बचाउ…

    माहिलीडॉडामा कोरोना विरुद्ध सचेतना

    तनहुँ : तनहुँको व्यास नगरपालिका-१ माहिलीडॉडा टोल विकास संस्थाले कोभिड-१९ विरुद्ध सचेतना कार्यक्रम गरेको छ । संविधान दिवसको अवसरमा शनिबार टोलले सचेतनामूलक कार्यक्रम गरेको हो…

    देश निर्माणमा युवाको भूमिका महत्वपूर्ण : मन्त्री भट्टराई

    तनहुँ : संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले देश निर्माणमा युवा शक्तिको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । रोट¥याक्ट क्लव अफ पोखरा फिस्टेल, रोटर्याक्ट…

    संविधान दिवस : तनहुँ कारागारका एक कैदी रिहा

    तनहुँ : संविधान दिवसको अवसरमा तनहुँ कारागारबाट एक कैदी रिहा हुने भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरका २ सय ८९ कैदीबन्दीको कैद…