देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राजेन्द्र श्रेष्ठले भने : उपेन्द्रले समर्थन फिर्ता लिन खोजे, सरकारलाई साथ दिन्छौं

    काठमाडौ । जनता समाजवादी पार्टी नेपाल विभाजन गरी नयाँ दल दर्ता गर्न अशोक राईको नेतृत्वमा निर्वाचन आयोग पुगेका नेता राजेन्द्र श्रेष्ठले वर्तमान सरकारको पक्षमा उभिने…

    गण्डकीमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको सभामुखको घोषणा, कांग्रेसको विरोध

    पोखरा । गण्डकीका सभामुख कृष्णप्रसाद धितालले सर्वोच्च अदालतको व्याख्याअनुसार गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका छन्।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदको विरोधका बावजुद…

    जनता समाजवादी पार्टी फुट्यो, आधिकारिकता दाबी गर्दै अशोक राई समूह निर्वाचन आयोगमा

    काठमाडौं । जनता समाजवादी पार्टी विभाजित भएको छ । पार्टीका नेता अशोक राई नेतृत्वको समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।उपेन्द्र यादव…

    पौडी खेल्ने क्रममा पोखरामा बेपत्ता बालकको शव फेला

    पोखरा । पौडी खेल्ने क्रममा बेपत्ता भएका बालकको शव सशस्त्र प्रहरीले फेला पारेको छ । पोखरा महानगरपालिका  १८ खपौदीस्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा स्थानीय…

    विश्वासकाे मत लिँदै मुख्यमन्त्री अधिकारी

    पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिँदैछन्। आइतबार अपराह्न बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वास मतको प्रस्ताव राखेका छन्। उनले…

    सत्ता गठबन्धन दायाँबायाँ गर्ने पक्षमा छैनौँ : झलनाथ खनाल

    काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सत्ता समीकरण दायाँबायाँ गर्ने पक्षमा नेकपा एकीकृत समाजवादी नभएको बताएका छन् । आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा…

    सन्दीप लामिछानेविरुद्धको मुद्दा फेरि स्थगित

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले पुनरावेदन दिएको बलात्कारको मुद्दामा आइतबार पनि हेर्न नमिल्ने भएको छ । मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको इजलासले मुद्दा हेर्न…

    विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदैछन्। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आइतबार अपराह्न ३ बजे प्रदेश सभा बैठक डाकिएको…

    लियो जिल्ला परिषद्को अध्यक्षमा थापा

    दमौली ।लियो जिल्ला परिषद् ३२५ एल नेपालको अध्यक्षमा अभय थापा चयन भएका छन् । पोखरामा सम्पन्न परिषद्को दोस्रो जिल्ला सम्मेलन एवं तेस्रो जिल्ला परिषद् बैठकले…

    डिभीको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् !

    काठमाडौँ । डाइभर्सिटी भिसा २०२५ को नतिजा सार्वजनिक भएको छ । नेपालस्थित अमेरिकी दूतावासले शनिबार राति पौने १० बजे नतिजा सार्वजनिक भएको जानकारी गराएको हो । …