देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राहुल महरा पुर्पक्षका लागि थुनामा

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले सुन तस्करीको आरोपमा पक्राउ परेका राहुल महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । थुनछेक बहसपछि महरालाई थुनामा पठाउन आदेश…

    कोशीमा भोलि सनाखत गरेर मुख्यमन्त्री नियुक्त गर्ने सहमति

    विराटनगर । कोशीका प्रदेश प्रमुख परशुराम खापुङ र केदार कार्कीलाई मुख्यमन्त्री बनाउनुपर्ने मागदावी गरेका सांसदहरुबीचको छलफल सकिएको छ । आजै कांग्रेसका कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न…

    कांग्रेसका सांसदले खोज्न थाले प्रचण्ड सरकारको विकल्प

    काठमाडाै । कोशीमा माओवादी नेतृत्व अस्विकार गर्दै नेपाली कांग्रेसका शेखर कोइराला पक्षधरले बिद्रोह गरिरहेको बेला काठमाडौंमा पनि संघीय सरकारको बिकल्प खोज्नु पर्ने धारणा आउन सुरु…

    कार्कीलाई समर्थन गरेका ४७ सांसद पुगे प्रदेश प्रमुखको कार्यालय

    बिराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्कीलाई समर्थन गरेका प्रदेश सांसदहरु प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । संविधानको धारा १६८ (५) अनुसार सरकार…

    इजरायलमा ज्यान गुमाएका दश जनाकाे शव छिटाे नेपाल ल्याउन सांसद श्रेष्ठकाे आग्रह

    काठमाडाै । बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले इजरायलमा ज्यान गुमाएका दश विद्यार्थीकाे शव छिटाे भन्दा छिटाे नेपाल ल्याउन सरकारकाे ध्यानाकर्षण…

    पठाओले ल्यायो ”त्रिवि-पठाओ वार्षिक छात्रवृत्ति योजना’, देशभरका १०० जेहेनदार विद्यार्थीलाई अवसर

    काठमाडौ । पठाओ नेपालले त्रिभुवन विश्व विद्यालयसँगको सहकार्यमा 'त्रिवि पठाओ वार्षिक छात्रवृत्ति योजना' सार्वजनिक गरेको छ ।सम्झौतापत्रमा पठाओका तर्फबाट मार्केटिङ हेड सुरक्षा हमाल र त्रिभुवन…

    एमसीसी अन्तर्गत तीन वटै प्रसारण लाइनको ठेक्का रद्द

    काठमाडौं । एमसीसी परियोजनाअन्तर्गत बन्ने ३ वटा प्रसारण लाइन आयोजनाको लागि खोलिएको ठेक्का रद्द भएको छ । लागत अनुमानभन्दा अस्वाभाविक बढी रकम राखेर टेण्डर आह्वान…

    राष्ट्रिय राजमार्गमा खाल्डाखुल्डी पुरिँदै

    काठमाडौ । सडक विभागले वर्षाका कारण खाल्डाखुल्डी भएका राष्ट्रिय राजमार्गमा खाल्डाखुल्डि पुर्नेलगायतका मर्मत सुरु गरेको छ ।     वर्षाका कारण धेरै सडकमा खाल्डाखुल्डी भएकामा तीनको मर्मत…

    त्रिकोणात्मक टी-२० श्रृखला नखेल्ने सन्दीपको घोषणा

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले त्रिकोणात्मक टी-२० श्रृखला नखेल्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना गरेको…

    इजरायलबाट २५४ विद्यार्थी काठमाडौ आइपुगे

    काठमाडौ । इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज विहान नेपाल ल्याइएको छ । उनीहरुलाई नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट नेपाल ल्याइएको हो । उहाँहरुलाई…