देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    गण्डकी लगायत केही प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौ । काठमाडौ उपत्यकासहित आसपासका क्षेत्र र तराईका जिल्लामा अहिले घाम लागेको छ । दिउँसो भने मौसम बदली भइ एक दुई ठाउँमा पानी पर्ने अनुमान…

    ढाकाकुमारले अन्तरिम आदेश पाएनन्, कंसाकारलाई सांसदको शपथ लिने बाटो खुल्यो

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सांसद ढाकाकुमार श्रेष्ठको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको छ । सांसद पदबाट निलम्बन गर्ने पार्टीको निर्णयविरुद्ध…

    नक्कली भुटानी शरणार्थी प्रकरण : पॉच वटा अभियोग लगाउने निर्णय

    काठमाडौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पाँचवटा अभियोग लगाउने निर्णय भएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पत्र दर्ताका लागि काठमाडौं जिल्ला अदालत…

    काठमाडौ उपत्यकामा भोलि सार्वजनिक बिदा

    काठमाडौं । गृह मन्त्रालयले भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं…

    प्रतिनिधिसभामा तीन महिनापछि सांसद भण्डारीको सम्बोधन

    काठमाडौ । ग्यास जलनबाट घाइते भई लामो समयसम्म उपचार गराएका सांसद चन्द्रकान्त भण्डारीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गरेका छन् । आजको बैठकमा सरकारको आगामी आर्थिक…

    शरणार्थी प्रकरणमा आइजिपीकाे नाम जाेडिनु दुखद : डा. वाग्ले

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन हुनुपर्ने संदिग्दहरुको सूचीमा प्रहरी प्रमुख प्रमुखको समेत नाम जोडिनु दुखद भएको बताएका…

    नवनियुक्त मन्त्री महतोले लिए शपथ

    काठमाडौ । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतोले शपथ लिएका छन्। जसपाका सांसद उनी मंगलबार मन्त्री नियुक्त भएका थिए। बुधबार शीतल निवासमा आयोजित विशेष समारोहबीच…

    मनकामनामा सुन्तलाको प्रतिमा स्थापना

    गोरखा । सुन्तला उत्पादनका हिसाबले छुट्टै पहिचान रहेको गोरखाको मनकामनामा सुन्तलाको प्रतिमा स्थापना गरिएको छ । सहिद लखन गाउँपालिका–२ स्थित मनकामनाको ढाँटबारीमा सुन्तला खेतीलाई प्रोत्साहन…

    नदीमा डुबेर दुई युवतीको मृत्यु

    बॉके । बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु भएको छ । डुडुवा गाउँपालिका–४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका उनीहरुको…

    आज मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षा हुने

    काठमाडौ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश…