देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कार्यसम्पादन मुल्यांकन प्रणालीलाई स्थानीय तहले शासकीय अभ्यासको उच्चतम प्रयोग गर्नेः मन्त्री न्यौपाने

    काठमाडौं, ६ भदौ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले स्थानीय तहको कार्यसम्पादन मुल्यांकन प्रणालीलाई स्थानीय तहहरुले शासकीय अभ्यासको उच्चतम प्रयोग गर्नेमा विश्वास व्यक्त…

    बागलुङमा बस दुर्घटना हुँदा सात जना घाइते

    बागलुङ, ६ भदौ । बागलुङ गलकोट नगरपालिका-५ जोइकुटी भित्री सडक खण्डमा हरिचौरबाट हटिया तर्फ जादै गरेको बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।…

    लिसाको नतिजा आज सार्वजानिक गरिने, एलजिपिएस शुभारम्भ गरिने

    काठमाडौं, ६ भदौ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) को नतिजा आज सार्वजानिक गर्ने भएको छ । मन्त्रालयमा आज…

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता

    काठमाडौ, ५ भदौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा विहिवार एक महत्वपूर्ण कार्यसम्पादन सम्झौता सम्पन्न भएको छ । मन्त्रालयका तर्फबाट मन्त्री भगवती न्यौपाने र…

    गण्डकीका सबै अस्पताल व्यवस्थापन समिति खारेज

    पोखरा, ५ भदौ । गण्डकी प्रदेश सरकारले आफू मातहतका अस्पतालहरूको व्यवस्थापन समिति खारेज गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले यसअघिका सबै गठन आदेश…

    काठमाडौको सिडिओमा छवि रिजाल

    काठमाडौ, ४ भदौ । गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारीमा छवि रिजाललाई खटाएको छ।  रिजाल गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा कार्यरत थिए।  काठमाडौंमा कार्यरत सिडिओ…

    प्रचण्डले भेटे रवि

    काठमाडौं, ४ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रास्वपा सभापति रवि लामिछानेलाई भेटेर फर्किएका छन् । भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भैरहवा नै गएर भेट्न…

    ‘पहाडकी रानी’ बन्दीपुरसँग पर्यटकीय साझेदारी बढाउँदै पोखरा

    गण्डकी, ३ भदौ । पोखरा भ्रमण वर्ष–२०२५ घोषणासहित आफ्ना विभिन्न पर्यटकीय गतिविधि बढाइहेको पोखरा महानगरपालिकाले भ्रमण वर्ष घोषणा भएका स्थानीय पालिकामध्येको तनहुँको बन्दीपुरमा त्यहाँका सम्बद्ध…

    उपसभामुख इन्दिरा राना मगरलाई हटाउन कांग्रेस र एमालेमा छलफल

    काठमाडौ, ३ भदौ । उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउन सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) ले आ-आफ्नो पार्टीभित्र छलफल थालेका छन्। कांग्रेस सभापति शेरबहादुर…

    एशियाकै नमुना ‘दि क्लिफ’ पुलमा एक महिना निःशुल्क आवतजावत

    कुश्मा, २ भदौ । पर्वतको कुश्मा र बागलुङको बलेवा जोड्ने कालीगण्डकी नदीमाथि निर्माण गरिएको एशियाकै नमुना ‘दि क्लिफ’ पुल बागलुङ नगरपालिकाका नागरिकका लागि एक महिनासम्म…